पुस १, अर्घाखाँची | सूचना तथा सुशासन अभियान, सिआईजीले अर्घाखाँचीले जिल्लाको सन्धिखर्क नगरपालिका वडा नं १४ र १५ डिर्भनाका  स्थानियहरुलाई लक्षित गरि  बिजय उच्च"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

पुस १, अर्घाखाँची | सूचना तथा सुशासन अभियान, सिआईजीले अर्घाखाँचीले जिल्लाको सन्धिखर्क नगरपालिका वडा नं १४ र १५ डिर्भनाका  स्थानियहरुलाई लक्षित गरि  बिजय उच्च"/>

२०८२, ९ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्घाखाँची - AGK

सूचनाको हक सम्वन्धी अनुभव आदानप्रदान कार्यक्रम समपन्न

२०७३, १ पुष शुक्रबार १०:५५

पुस १, अर्घाखाँची | सूचना तथा सुशासन अभियान, सिआईजीले अर्घाखाँचीले जिल्लाको सन्धिखर्क नगरपालिका वडा नं १४ र १५ डिर्भनाका  स्थानियहरुलाई लक्षित गरि  बिजय उच्चमावि डिर्भनामा सूचनाको अधिकार सम्वन्धी अनुभव आदानप्रदान कार्यक्रम समपन्न गरेको छ । वडा सचिव कुलदिप भुसालको अध्यक्षता र बिजय उच्चमाविका प्रअ भुपाल आर्चायको प्रमुख आथित्यतामा समपन्न उक्त कार्यक्रममा सिआईजी अध्यक्ष मुक्तिनाथ भुसालले भिजुअल मार्फत सूचनाको हक सम्वन्धमा सहभागीहरुलाई जानकारी गराउनु भएको थियो ।

सिआईजी सहसचिव नविन के शि को सन्चालनमा सम्पन्न कार्यक्रमका सहभागीहरुले आजसम्म आफुहरुलाई राज्यले प्रदान गरेको अधिकार जानकारी नभएको र सिआईजी मार्फत जानकारी हुन पुगेकोमा खुशि ब्यक्त गर्दै आफुहरुले आफनो अधिकारलाई ब्यवहारमा उर्ताने बताएका थिए ।

कार्यक्रममा सार्वजनिक निकायका प्रमुख तथा प्रतिनिधिहरुलाई सूचनाको हकलाई झल्काउने होडिङ्ग बोर्ड र आवस्यकिय पाठयसामाग्रीहरु निशुल्क बितरण गरिदाँ सहभागीहरुमा खुशियाली छाउनुको साथै सिआईजी अभियानले आफुहरुलाई निर्विकल्प बाँच्न सिकाएको भन्दै कारणवश आफुहरु सिआईजी कार्यक्रममा उपस्थीत नभएको भए धेरै कुरा गुम्ने सहभागीहरुको भनाई रहेको थियो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ताविरुद्ध रिटमा आज फेरि सुनुवाइ चोरीमा संलग्न रहेको अभियोगमा दुईजना पक्राउ आयोगले दिएको प्रतिवेदन सार्वजनिक गर्नु सरकारको दायित्व र जिम्मेवारी दुवै हो: प्रदीप पौडेल सुनचाँदीको मूल्यमा निरन्तर गिरावट कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ