जितेन्द्र भण्डारी | पुस १, पाँचथर | तेह्रथुम आठराई सक्रान्ति स्थित सिरुपानी भन्ने दलित वस्तीका एक नावालक साहाराविन भएपछि आफन्तले सहयोगको याचना गरेका छन् ।

वुवा खगेन"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

जितेन्द्र भण्डारी | पुस १, पाँचथर | तेह्रथुम आठराई सक्रान्ति स्थित सिरुपानी भन्ने दलित वस्तीका एक नावालक साहाराविन भएपछि आफन्तले सहयोगको याचना गरेका छन् ।

वुवा खगेन"/>

२०८२, ९ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पाँचथर - PCT

सहाराविन नावालकको सवैसित सहयोगकको याचना

२०७३, १ पुष शुक्रबार ११:२१

जितेन्द्र भण्डारी | पुस १, पाँचथर | तेह्रथुम आठराई सक्रान्ति स्थित सिरुपानी भन्ने दलित वस्तीका एक नावालक साहाराविन भएपछि आफन्तले सहयोगको याचना गरेका छन् ।

वुवा खगेन्द्र लोहार वच्चा जन्मेको ४ महिनामा नै भारत गएर परिवार सित सम्पर्क विहिन भएको र आमा जण्डिसका कारण मृत्यु भएपछि नावालक (सन्दिप) लोहार अहिले सहाराविन बनेका हुन् ।

उनलाई अहिले पाँचथर फिदिम १ मा वस्दै आएकी सानीआमा पवित्रा लोहारले हेर्दे आएकी छिन् । उनको अक्षयकोष स्थापना गरी सहयोग गर्ने उदेश्यले सवैसित सहयोगका लागि आग्रह गरिएको उद्योग वाणिज्य संघ पाँचथर जिल्ला अध्यक्ष मित्र प्रसाद काफलेले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो,“अहिले देश विदेशमा रहेका सवै नेपालीहरुलाई सामाजिक संजाल मार्फत सहयोगको निम्ति कुरा गरिरहेको छु,स्वदेश विदेशमा रहेका दाजुभाई दिदीवहिनीहरुलाई सहयोगको लागि हार्दिक अनुरोध  गर्दछु ।” उहाँले जाडोयाम बाट वच्नका लागि न्यायनो कपडा समेत प्रदान गर्नुभएको छ ।

 यस्तै उद्योग वाणिज्य संघ पाँचथरका कार्यकारी अधिकृत नवराज घिमिरेले रु ५ हजार सहयोग गर्ने वताउनुभयो । आर्थिक अवस्था कमजोर भएपछि नावालक लाई लिएर सानीआमा पवित्रा दिनभर घरबनाउने ठाउँमा गएर हेल्पर काम गर्छिन् ।

उनले वच्चाको लालनपालन र शिक्षादिक्षाको निम्ति सवैसित सहयोगको याचना गरेकी छिन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ताविरुद्ध रिटमा आज फेरि सुनुवाइ चोरीमा संलग्न रहेको अभियोगमा दुईजना पक्राउ आयोगले दिएको प्रतिवेदन सार्वजनिक गर्नु सरकारको दायित्व र जिम्मेवारी दुवै हो: प्रदीप पौडेल सुनचाँदीको मूल्यमा निरन्तर गिरावट कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ