पुस २, भक्तपुर । जिल्ला निर्वाचन कार्यालय भक्तपुरले शुक्रबारदेखि तस्बिरसहितको मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्य सुरु गरेको छ । 

अभियान आगामी माघ ५ गत"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पुस २, भक्तपुर । जिल्ला निर्वाचन कार्यालय भक्तपुरले शुक्रबारदेखि तस्बिरसहितको मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्य सुरु गरेको छ । 

अभियान आगामी माघ ५ गत"/>

११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

भक्तपुर - BKT

भक्तपुरमा मतदाता नामावली सङ्कलन अभियान सुरु

२ पुष २०७३, शनिबार ०३:३६

पुस २, भक्तपुर । जिल्ला निर्वाचन कार्यालय भक्तपुरले शुक्रबारदेखि तस्बिरसहितको मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्य सुरु गरेको छ । 

अभियान आगामी माघ ५ गतेसम्म सञ्चालन हुने छ । जिल्लाका छ नगरपालिकाका सबै वडा कार्यालयमा दुई दिनका दरले ९३ स्थानमा नामावली सङ्कलन केन्द्र राखेर मतदाताको नामावली सङ्कलन तथा अद्यावधिक गरिने छ । मतदातालाई वडा कार्यालयमार्फत सूचना जारी गरिएको जिल्ला निर्वाचन अधिकृत उमेश राईले जानकारी दिनुभयो । 

विसं २०७० को संविधानसभा निर्वाचनअघि यहाँ एक लाख ४९ हजार पाँच सय ५८ अर्थात् कुल जनसङ्ख्याको ५३.६७ प्रतिशत मतदाता थिए । रासस  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु