पौष २ पर्वत । भनिन्छ  भाउजू आमा समान हुन्छिन् । तर जिल्लामा यस्तो घटना पनि घटेको छ जसले तपाइ हाम्रो शरिर सुन्दा सिरिङ बनाउछ । श्रीमान् विदेश गएको बेलामा आफ्नै देवरसँ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पौष २ पर्वत । भनिन्छ  भाउजू आमा समान हुन्छिन् । तर जिल्लामा यस्तो घटना पनि घटेको छ जसले तपाइ हाम्रो शरिर सुन्दा सिरिङ बनाउछ । श्रीमान् विदेश गएको बेलामा आफ्नै देवरसँ"/>
२०८२, ११ चैत्र बुधबार
पर्बत - PBT

देवर भाउजू थुनामा

२०७३, २ पुष शनिबार ०७:२७

पौष २ पर्वत । भनिन्छ  भाउजू आमा समान हुन्छिन् । तर जिल्लामा यस्तो घटना पनि घटेको छ जसले तपाइ हाम्रो शरिर सुन्दा सिरिङ बनाउछ । श्रीमान् विदेश गएको बेलामा आफ्नै देवरसँग अबैध सम्बन्ध राखी बच्चा जन्माएर मार्ने जिल्लाकि एक महिला र उनका देवरलाई जिल्ला अदालत पर्वतले जेल राख्न आदेश दिएको छ ।  रोजगारका शिलशिलामा श्रीमान् विदेश भएको मौका पारेर आफ्नै देवरसँग अबैध गर्भाधारण गरी शिशुलाई जन्म दिएर हत्या गरेको अभियोगमा देवर भाउजु पुर्पक्षका लागि थुनामा राख्न जिल्ला अदालतले आदेश दिएको हो ।

पर्वतको लिमिठाना  ८ कि मिना क्षेत्री र उनका देवर विजयराज क्षेत्रीलाई पर्वत जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको हो । ३१ बर्षिय मिना क्षेत्री र विजयराज क्षेत्री एकाघरका देवर भाउजु हुन् । मिनाले श्रीमान् कुलबहादुर क्षेत्रीलाई ढाकछोप गरेर बच्चालाई जन्म दिई आफ्नै खेतमा खाल्डो खनेर गाडेको    प्रहरी अनुसन्धानबाट खुलेको थियो । थप अनुसन्धानका लागि प्रमाण कागजात जुटाउन भन्दै पर्वत जिल्ला अदालतका जिल्ला न्यायधिश मोहनराज    भट्टराईको थुनछेक आदेशबाट आरोपित मिना क्षेत्री र       विजयराज क्षेत्रीलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको हो ।


आरोपित मिना क्षेत्रीका श्रीमान् कुलबहादुर क्षेत्रीले आफ्नै भाई विजयराज क्षेत्री र श्रीमती मिना क्षेत्री विरुद्ध पर्वत जिल्ला अदालतमा कर्तव्य ज्यान मुद्धा अन्तर्गत गत कार्तिक ४ गते किटानी जाहेरी दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने एनआरएनए आईसीसी सह–कोषाध्यक्षमा गङ्गा खतिवडा निर्विरोध, आर्थिक पारदर्शितामा नयाँ भरोसा ‘दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता २०२६’ झापाको दमकमा आयोजना हुँदै भिरबाट लडेर ९ वर्षीया बालिकाको मृत्यु केन्द्रीय कार्यसमितिको निर्णयको सम्मान गर्छु : गगन थापा भदौ २४ गते नेताको घरमा भेटिएको र जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ: गगन थापा हतारोमा र हताश भएर राजीनामा दिएको होइन: गगन थापा कांग्रेसको केन्द्रीय समितिको बैठकमा छलफलका लागि ५ एजेन्डा तय ज्वाइँको हत्या गरी फरार रहेका ससुरा पक्राउ रवि लामिछानेविरुद्धको मुद्दा फिर्ता प्रकरणको रिटमा आज पनि सुनुवाइ शेरबहादुर देउवाको निजी निवासका केही संरचनाहरू भत्काउन थालियो रास्वपा केन्द्रीय समिति बैठक बिहीबारका लागि आह्वान सरकारले भ्रष्टाचार रोक्न सकेन भने जनतालाई ठूलो धोका हुनेछ: महावीर पुन आज पनि घट्यो सुनको मूल्य ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन