नरी बडु, पुष ३ बैतडी ।
जिल्लाको दशरथचन्द नगरपालिका अनुदानद्वारा आर्थिक वर्ष ०७३/०७४ मा संञ्चालन हुने योजनका उपभोक्ता समितिमा महिलाको बर्चस्व छ ।

अनुदानद्वारा संञ्चालन हुने भौतिक निर्माण तर्फका ४२ योजनाका उपभोक्ता  समितिमा ६८ प्रतिशत महिला सहभाग"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... नरी बडु, पुष ३ बैतडी ।
जिल्लाको दशरथचन्द नगरपालिका अनुदानद्वारा आर्थिक वर्ष ०७३/०७४ मा संञ्चालन हुने योजनका उपभोक्ता समितिमा महिलाको बर्चस्व छ ।

अनुदानद्वारा संञ्चालन हुने भौतिक निर्माण तर्फका ४२ योजनाका उपभोक्ता  समितिमा ६८ प्रतिशत महिला सहभाग"/>

२९ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

उपभोक्ता समितिमा महिला बर्चस्व

३ पुष २०७३, आईतवार ०७:०८

नरी बडु, पुष ३ बैतडी ।
जिल्लाको दशरथचन्द नगरपालिका अनुदानद्वारा आर्थिक वर्ष ०७३/०७४ मा संञ्चालन हुने योजनका उपभोक्ता समितिमा महिलाको बर्चस्व छ ।

अनुदानद्वारा संञ्चालन हुने भौतिक निर्माण तर्फका ४२ योजनाका उपभोक्ता  समितिमा ६८ प्रतिशत महिला सहभागिता छ ।  पुष ३ गते अर्थात आईतबार दशरथचन्द नगरपालिकाले आयोजना गरेको आर्थिक वर्ष ०७३/७४ मा नगरपालिका मार्फत संञ्चालन हुने निर्माण कार्यका उपभोक्ता समितिहरुलाई अभिमुखिकरण कार्यक्रममा पनि महिलाको उपस्थिति अधिक थियो ।

नगरपालिकाको वडा नं. १ देखि ६ सम्मका उपभोक्ता समितिको अभिमुखिकरण तालिममा सहभागि ३३ जना मध्ये २३ जना महिलाहरु थिए । तालिममा सहभागि महिलाहरु देखेर आफुलाई नगर क्षेत्रका विकास निर्माणका काममा महिलाहरुको अर्थपुर्ण सहभागिता महसुस भएको नगरपालिकाका कार्यकारी अधिकृत अर्जुन शर्माको भनाई छ ।

नगरको अनुदान मार्फत संञ्चालन हुने योजनालाई उपभोक्ताले पुर्ण लाभ दिने किसमका बनाउन शर्माले समितिका पदाधिकारीहरुलाई निर्देशन दिएका छन् ।
उपभोक्ता समितिको काम कर्तव्य र अधिकार, लागत अनुमान, बजेट निकासा लगायतका विषयमा समितिका पदाधिकारीहरुलाई जानकारी दिने उद्देश्यले अभिमुखिकरणको आयोजना गरिएको दशरथचन्द नगरपालिकाका योजना साखा प्रमुख (इन्जिनियर) जयसिह बोहराले बताए ।

क्याप्सन : दशरथचन्द नगरपालिकाले आयोजना गरेको उपभोक्ता अभिमुखिकरण कार्यक्रममा सहभागि समितिका पदाधिकारीहरुमा महिला धेरै छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली