नरी बडु, पुष ३ बैतडी । जिल्ला प्रहरी कार्यालय बैतडीको नयाँ प्रहरी प्रमुखका रुपमा डिएसपि हेरम्बा शर्मा आउनुभएको छ । तत्कालिन प्रहरी प्रमुख बालनरसिह "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... नरी बडु, पुष ३ बैतडी । जिल्ला प्रहरी कार्यालय बैतडीको नयाँ प्रहरी प्रमुखका रुपमा डिएसपि हेरम्बा शर्मा आउनुभएको छ । तत्कालिन प्रहरी प्रमुख बालनरसिह "/>
२०८२, ११ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

नयाँ प्रहरी प्रमुखमा हेरम्ब शर्मा

२०७३, ३ पुष आईतवार ११:३५

नरी बडु, पुष ३ बैतडी । जिल्ला प्रहरी कार्यालय बैतडीको नयाँ प्रहरी प्रमुखका रुपमा डिएसपि हेरम्ब शर्मा आउनुभएको छ । तत्कालिन प्रहरी प्रमुख बालनरसिह राणा शान्ति मिसनको लागि सुडान गएपछि शर्मा बैतडी आउनुभएको हो ।

प्रहरी हेडक्वाटर काठमाण्डौँबाट सरुवा भई गएको मंसिर २८ गते देखि शार्माले बैतडी जिल्ला प्रहरी प्रमुखको कार्यभार समालेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

शर्मा यस अघि ०५८/०५९ मा पनि प्रहरी निरिक्षकका रुपमा बैतडी जिल्लामा कार्यरथ हुनुहुन्थ्यो । बैतडी जिल्लाको वस्तुस्थिति थाहा पाईसकेका डिएसपि शर्माबाट जिल्लाको शान्ति सुरक्षामा सहयोग हुने स्थानीयले आसा गरेका छन् । शर्मा यस अघि बैतडीमा कार्यरथ रहदाको समय द्वन्दकालको थियो ।

शान्ति मिसनमा सुडान गएका डिएसपि राणले पनि जिल्लाको शान्ति सुरक्षा, बस्ति भेटघाट, विद्यालयमा अपराधि नियन्त्रण गर्ने उद्देश्यले प्रशिक्षण लगायतका महत्वपुर्ण कामहरु गर्नुभएको थियो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने एनआरएनए आईसीसी सह–कोषाध्यक्षमा गङ्गा खतिवडा निर्विरोध, आर्थिक पारदर्शितामा नयाँ भरोसा ‘दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता २०२६’ झापाको दमकमा आयोजना हुँदै भिरबाट लडेर ९ वर्षीया बालिकाको मृत्यु केन्द्रीय कार्यसमितिको निर्णयको सम्मान गर्छु : गगन थापा भदौ २४ गते नेताको घरमा भेटिएको र जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ: गगन थापा हतारोमा र हताश भएर राजीनामा दिएको होइन: गगन थापा कांग्रेसको केन्द्रीय समितिको बैठकमा छलफलका लागि ५ एजेन्डा तय ज्वाइँको हत्या गरी फरार रहेका ससुरा पक्राउ रवि लामिछानेविरुद्धको मुद्दा फिर्ता प्रकरणको रिटमा आज पनि सुनुवाइ शेरबहादुर देउवाको निजी निवासका केही संरचनाहरू भत्काउन थालियो रास्वपा केन्द्रीय समिति बैठक बिहीबारका लागि आह्वान सरकारले भ्रष्टाचार रोक्न सकेन भने जनतालाई ठूलो धोका हुनेछ: महावीर पुन आज पनि घट्यो सुनको मूल्य ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन