पुस ४, सर्लाही | जिल्ला प्रशासन कार्यालय सर्लाहीले जिल्लामा हिऊँद याम लागेसँगै बाक्लो हुस्सु लागि चिसोका कारण जनजीवन प्रभावित हुन सक्ने भन्दै साबधानी सहितको सार्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पुस ४, सर्लाही | जिल्ला प्रशासन कार्यालय सर्लाहीले जिल्लामा हिऊँद याम लागेसँगै बाक्लो हुस्सु लागि चिसोका कारण जनजीवन प्रभावित हुन सक्ने भन्दै साबधानी सहितको सार्"/>
११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सर्लाही जिल्लामा शीत लहर सम्बन्धि सार्वजनिक अपिल

४ पुष २०७३, सोमबार १७:००

पुस ४, सर्लाही | जिल्ला प्रशासन कार्यालय सर्लाहीले जिल्लामा हिऊँद याम लागेसँगै बाक्लो हुस्सु लागि चिसोका कारण जनजीवन प्रभावित हुन सक्ने भन्दै साबधानी सहितको सार्वजनिक अपिल गरेको छ । 

सर्लाहीका  प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेल मार्फत आएको उक्त सार्वजनिक अपिलमा निम्न बिषयहरुमा ध्यान दिन सरोकारवाला र जिल्लावासीहरुमा एवं आम जिल्लावासीलाई अनुरोध गरेको छ ।

१.  हुनेले नहुने छिमेकी वा अन्यत्र स्थानका विपन्नलाई लक्षित गरी संबन्धित न.पा. / गा.वि.स. वा नजिकको प्रहरी निकाय सँग समन्वय गरी न्यानो कपडा / कम्बल वितरण गरौं ।

२.   चिसोबाट बच्ने उपायका संबन्धमा स्थानीय स्वास्थ्यकर्मी सँग समन्वय गरी सचेतनात्मक कार्यक्रम चलाऔं ।

३. नयाँ न्यानो कपडा / कम्बल वितरण गर्न चाहने इच्छुक दाता वा निकायले जिल्ला प्रशासन कार्यालयमा संपर्क राख्नुहोस् ।

४.  वन उपभोक्ता समितिहरुले स्थानीय निकाय वा नजिकको प्रहरी यूनिटसँग समन्वय गरी विपन्नका लागि बाल्ने / ताप्ने दाउरा उपलब्ध गराई सहयोग गरौं ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से