नरजन तामाङ/पुस ६, सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा सञ्चालन भएको कर्णाली एक्स्पो तथा अन्तर्राष्ट्रिय व्यापार मेलाको र¥यालीमा सहभागी समिक्षा आचार्यको ¥याली व्यवस"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... नरजन तामाङ/पुस ६, सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा सञ्चालन भएको कर्णाली एक्स्पो तथा अन्तर्राष्ट्रिय व्यापार मेलाको र¥यालीमा सहभागी समिक्षा आचार्यको ¥याली व्यवस"/>
११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

कमजोर व्यवस्थापन र समयमै उपचार नहुदा मृत्यु: प्रतिवेदन

६ पुष २०७३, बुधबार ०४:१२

नरजन तामाङ/पुस ६, सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा सञ्चालन भएको कर्णाली एक्स्पो तथा अन्तर्राष्ट्रिय व्यापार मेलाको र¥यालीमा सहभागी समिक्षा आचार्यको ¥याली व्यवस्थापन गर्न नसक्दा र समयमै उपचार नपाउँदा र मृत्यु भएको छानबिन समितिले निष्कर्ष निकालेको छ । 

बालिकामाथि सानैदेखि बिरामी रहेको कुरा अभिभावक तथा विद्यालयमा जानकारी हुँदाहँदै पनि ¥यालीमा सहभागी गराउँदा विद्यालय पनि कमजोरी रहेको प्रतिवेदनले उल्लेख गरेको छ ।

सुर्खेत होराइज एकेडेमीमा कक्षा ९ मा अध्ययनरत १३ वर्षीय बालिका आचार्यले समयमै प्रथामिक उपचार नपाएर टोलीको व्यवस्थापन र बेहोस हुँदा तत्काल उपचार केन्द्रसम्म लग्न नस्कदा मृत्यु भएको जनाएको छ ।

विद्यालय शान्ति क्षेत्र राष्ट्रिय ढाँचाअनुसार विद्यार्थीहरुलाई कुनै पनि राजनीतिक गोष्ठी, महोत्सव तथा सभा सम्मेलनमा र जुलुसमा सहभागी गराउन नपाइने प्रचलन रहे पनि त्यसको बेवास्ता गर्दै मेलामा सहभागी गराउने काम भएको प्रतिवेदनले जनाएको छ । 

विद्यालयले प्याब्सनको अनुरोधमा जिल्ला शिक्षा कार्यालयबाट अनुमति नलिई विद्यार्थीहरुलाई ¥यालीमा सहभागी गराएको पनि प्रतिवेदनमा उल्लेख गरिएको छ । छानबिन समितिले मृतक बालिका परिवारलाई क्षतिपूर्ति, बालिकाको नाममा अक्षयकोष तथा स्मारक स्थापना गर्नुपर्ने र आगामी दिनमा कुनै पनि विधार्थीहरुलाई ¥यालीलगायत अन्य गतिविधिहरुमा सहभागी नगराउन आग्रह गरेको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह