२०८२, ११ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

भोजपुर - BJP

आगलागी पीडितलाई राहत जम्मा हुँदै

२०७३, ६ पुष बुधबार ०४:३१

पुस ६, भोजपुर । भोजपुरका आगलागी पीडितलाई राहत रकम जम्मा हुने क्रम जारी रहेको बताइएको छ । 

मलेसियामा कार्यरत भोजपुरेले सङ्कलन गरेर पठाएको रकम मङ्गलबार नेपाल पत्रकार महासङ्घ भोजपुरको रोहवरमा जिल्ला दैवीप्रकोप उद्धार समितिलाई हस्तान्तरण गरिएको नेपाल पत्रकार महासङ्घ भोजपुरका कार्यवाहक अध्यक्ष एक्सन राईले जानकारी दिनुभयो । 

मलेसियाबाट प्राप्त नेपाली रु ५१ हजार ६१५ रकम नेपाल पत्रकार महासङ्घ भोजपुरले दैवीप्रकोप उद्धार समितिमा जम्मा हुने गरी सहायक प्रमुख जिल्ला अधिकारी राजन पाण्डेलाई हस्तान्तरण गरेको हो । सहयोग सङ्कलनका लागि मलेसियामा रामबहादुर तामाङको संयोजकत्वमा आर्थिक सङ्कलन अभियान समिति समेत गठन गरिएको थियो । 

गत मङ्सिर ५ गते भोजपुर सदरमुकाममा भिषण आगलागी हँुदा आठ घर जलेर नष्ट भएका थिए । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने एनआरएनए आईसीसी सह–कोषाध्यक्षमा गङ्गा खतिवडा निर्विरोध, आर्थिक पारदर्शितामा नयाँ भरोसा ‘दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता २०२६’ झापाको दमकमा आयोजना हुँदै भिरबाट लडेर ९ वर्षीया बालिकाको मृत्यु केन्द्रीय कार्यसमितिको निर्णयको सम्मान गर्छु : गगन थापा भदौ २४ गते नेताको घरमा भेटिएको र जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ: गगन थापा हतारोमा र हताश भएर राजीनामा दिएको होइन: गगन थापा कांग्रेसको केन्द्रीय समितिको बैठकमा छलफलका लागि ५ एजेन्डा तय ज्वाइँको हत्या गरी फरार रहेका ससुरा पक्राउ रवि लामिछानेविरुद्धको मुद्दा फिर्ता प्रकरणको रिटमा आज पनि सुनुवाइ शेरबहादुर देउवाको निजी निवासका केही संरचनाहरू भत्काउन थालियो रास्वपा केन्द्रीय समिति बैठक बिहीबारका लागि आह्वान सरकारले भ्रष्टाचार रोक्न सकेन भने जनतालाई ठूलो धोका हुनेछ: महावीर पुन आज पनि घट्यो सुनको मूल्य ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन