पुस ७, सर्लाही | सर्लाहीमा श्रीमतीको हत्या गरेको अभियोग लागेका श्रीमानलाई प्रहरीले ८ वर्षपछि पक्राउ गरेको छ । सर्लाही जिल्लाको राजघाट गाविस वार्ड नं ३ का ६० वर्ष"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पुस ७, सर्लाही | सर्लाहीमा श्रीमतीको हत्या गरेको अभियोग लागेका श्रीमानलाई प्रहरीले ८ वर्षपछि पक्राउ गरेको छ । सर्लाही जिल्लाको राजघाट गाविस वार्ड नं ३ का ६० वर्ष"/>
११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

आफ्नै श्रीमतीलाई जलाएर मार्ने श्रीमान ८ वर्षपछि पक्राउ

७ पुष २०७३, बिहीबार ०८:१४

पुस ७, सर्लाही | सर्लाहीमा श्रीमतीको हत्या गरेको अभियोग लागेका श्रीमानलाई प्रहरीले ८ वर्षपछि पक्राउ गरेको छ । सर्लाही जिल्लाको राजघाट गाविस वार्ड नं ३ का ६० वर्षीय शिवलाल महतोले ४५ वर्षीया श्रीमती सावित्री देवी महतोको हत्या गरेको इलाका प्रहरी कार्यालय बरहथवाले जनाएको छ । महतोलाई प्रहरीले हत्या भएको ८ वर्षपछि पक्राउ गरेको हो  । 

२०६४ साल साउन २४ गते राति ११ बजे महतोले आफ्नी श्रीमतीको हत्या गरी फरार भएका थिए । जग्गा वाँडफाँडको विषयमा कुरा नमिलेपछि महतोले सावित्रीलाई कुटपिट गरी हत्या गरेको र हत्यापछी घर पछाडिको बारीमा मट्टितेल छर्केर जलाएको प्रहरी अनुसन्धानबाट खुलेको थियो ।

प्रहरीका अनुसार महतो फरार रहेको ८ बर्ष पछी गोप्य सूचनाका अधारमा गत मंगलबार पक्राउ परेका हुन् ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै