धु्रब बिष्ट / ७ पुष डडेल्धुरा  । गत आर्थिक बर्षमा डडेल्धुरा जिल्लाका झण्डै ६ सय शिक्षकहरुले सम्पत्ति विवरण बुझाएका छैनन । विद्यालय शिक्षक किताबखानाका महानिर्देशक शेरबहादुर ढुङ्गानाका अनुसार डडेल्धुरा जिल्लाका पाँच सय ८६ शिक्षकहरुले आफ्नो सम्पत्ति विवरण बुझाएका छ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... धु्रब बिष्ट / ७ पुष डडेल्धुरा  । गत आर्थिक बर्षमा डडेल्धुरा जिल्लाका झण्डै ६ सय शिक्षकहरुले सम्पत्ति विवरण बुझाएका छैनन । विद्यालय शिक्षक किताबखानाका महानिर्देशक शेरबहादुर ढुङ्गानाका अनुसार डडेल्धुरा जिल्लाका पाँच सय ८६ शिक्षकहरुले आफ्नो सम्पत्ति विवरण बुझाएका छ"/>
२०८२, १७ फाल्गुन आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

डडेल्धुराका झण्डै ६ सय शिक्षकहरुले गत आर्थिक बर्षमा सम्पत्ति विवरण बुझाएनन

२०७३, ७ पुष बिहीबार १५:१५

धु्रब बिष्ट / ७ पुष डडेल्धुरा  । गत आर्थिक बर्षमा डडेल्धुरा जिल्लाका झण्डै ६ सय शिक्षकहरुले सम्पत्ति विवरण बुझाएका छैनन । विद्यालय शिक्षक किताबखानाका महानिर्देशक शेरबहादुर ढुङ्गानाका अनुसार डडेल्धुरा जिल्लाका पाँच सय ८६ शिक्षकहरुले आफ्नो सम्पत्ति विवरण बुझाएका छैनन । उनका अनुसार निर्धारित समय गत भदौ मसान्तसम्म सम्पत्ति विवरण नबुझाउनेमा सबैभन्दा बढी डडेल्धुराका शिक्षकहरु रहेका हुन । सम्पत्ति विवरण नबुझाउने सार्वजनिक पद धारण गरेकाहरुलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनही पाँच हजार जरिवाना गर्दछ । उनले सम्पत्ति विवरण बुझाउने–नबुझाउनेको सूची राष्ट्रिय सतर्कता केन्द्रलाई बुझाइसकिएको समेत उल्लेख गरेका छन ।

देशैभर गत आर्थिक बर्षमा विद्यालय शिक्षक किताबखानाका महानिर्देशक ढुङ्गानाका अनुसार ७२ हजार ५३९ शिक्षकले सम्पत्ति विवरण बुझाएका छन । १० हजारभन्दा बढी शिक्षकले भने सम्पत्ति विवरण बुझाएका छैनन । कुल शिक्षक ८२ हजार ६९८ मध्ये १० हजार १५९ शिक्षकले सम्पत्ति विवरण नबुझाएका हुन । सम्पत्ति विवरण नबुझाउनेमा सबैभन्दा कम मनाङका १४ शिक्षक छन । गत वर्ष भने ७२ हजार चार शिक्षकले मात्र सम्पत्ति विवरण बुझाएका थिए ।  


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त इजरायल–इरान यात्रा नगर्न सरकारको अनुरोध कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण बीचमा थुप्रै उतारचढाव भए पनि अन्ततः सिंगै देश अहिले निर्वाचनमय भएको छ: प्रचण्ड चुनाव र होलीमा समेत बन्दी प्रत्यक्षीकरणका लागि सर्वोच्च खुला रहने अरुण नदीको बेलीब्रिज भाँचियो प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला