२०८२, ११ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

न्यानो कपडा तथा सोलार लाइट वितारण

२०७३, ८ पुष शुक्रबार १२:३७

माधव वेल्वासे/पुस ८, कपिलवस्तु । रोट्रि क्लव अफ कपिलवस्तु मिड टाउन द्धारा जिल्लाका अपांग,अनाथ वालवालिका तथा जेष्ठ नगारिकलाई न्यानो कपडा तथा सोलार लाइट वितरण गरिएको छ । जिल्लाको जितपुर चारनम्वरमा प्रमुख जिल्ला अधिकारि विष्णु प्रसाद ढकाल लाई स्वागत कार्यक्रममा सो वितरण गरिएको हो ।

 जाडो को समयलाई मध्यानजर गर्दै अपांग तथा अनाथ वालवालिका  न्यानो कपडामा सुइटर टाउजर वितरण गरिएको थियो । जिल्लाका १२ जना जेष्ठ नगारिकलाई १२ वटा सोलार लाइट वितरण गरिएको छ ।वृद्ध उमेरमा रातको लागि लाइट आवश्यक पर्ने भएकोले वितारण  गरिएको थियो । १०० जना अपांग वालवालिका र २० जना अनाथ वालवालिका लाई सो सामाग्रि वितरण गरिएको थियो ।

स्थापना भएका दुइ महिनामै समाजिक कार्यमा लागेको जिल्लामा भरखरै आउनु भएका प्रजिअ ढकालले धन्यवाद समेत दिनुभएको छ । रोट्रि क्लव अफ कपिलवस्तु मिड टाउन गरेको सामाजि कार्यको प्रजिअ ढकालले खुलेरै प्रशंसा समेत गर्नुभएको छ ।

कपिलवस्तु जिल्लामा भरखरै आउनु भएका प्रजिअ ढकालले आफनो समयलाई जिल्ला विकाशमा लगाउने समेत वताउनुभएको छ । कार्यक्रममा वाणगंगा नगरपालिकाका कार्यकारि अधिकृत भेषराज खनाल,नागरिक समाजका प्रतिनिधि कृष्ण भट्टराई,रुद्र कुवर,पार्वति आचार्य लगाएतले मन्तव्य दिएको कार्यक्रम माधव भाट क्षेत्रिको सन्चानमा रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेलाई अमेरिकाले दियो बधाई राष्ट्रपतिबाट प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीले लिए शपथ पूर्वसांसद गोविन्दविक्रम शाहको निधन कुवेत विमानस्थलमा इरानी ड्रोन आक्रमण सुनचाँदीको मुल्य बढ्यो एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने एनआरएनए आईसीसी सह–कोषाध्यक्षमा गङ्गा खतिवडा निर्विरोध, आर्थिक पारदर्शितामा नयाँ भरोसा ‘दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता २०२६’ झापाको दमकमा आयोजना हुँदै भिरबाट लडेर ९ वर्षीया बालिकाको मृत्यु केन्द्रीय कार्यसमितिको निर्णयको सम्मान गर्छु : गगन थापा भदौ २४ गते नेताको घरमा भेटिएको र जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ: गगन थापा हतारोमा र हताश भएर राजीनामा दिएको होइन: गगन थापा कांग्रेसको केन्द्रीय समितिको बैठकमा छलफलका लागि ५ एजेन्डा तय ज्वाइँको हत्या गरी फरार रहेका ससुरा पक्राउ रवि लामिछानेविरुद्धको मुद्दा फिर्ता प्रकरणको रिटमा आज पनि सुनुवाइ शेरबहादुर देउवाको निजी निवासका केही संरचनाहरू भत्काउन थालियो रास्वपा केन्द्रीय समिति बैठक बिहीबारका लागि आह्वान सरकारले भ्रष्टाचार रोक्न सकेन भने जनतालाई ठूलो धोका हुनेछ: महावीर पुन