भाष्कर केसी/पुस ९, कञ्चनपुर । रोटरी क्लब अफ धनगढीले कञ्चनपुरको भि.न.पा १६ मझगाउँ स्थित एयरपोर्टमा वृहद निःशुल्क स्वास्थ्य शिविर आयोजना गरी यहाँका स्थिानीय ब"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

भाष्कर केसी/पुस ९, कञ्चनपुर । रोटरी क्लब अफ धनगढीले कञ्चनपुरको भि.न.पा १६ मझगाउँ स्थित एयरपोर्टमा वृहद निःशुल्क स्वास्थ्य शिविर आयोजना गरी यहाँका स्थिानीय ब"/>

२०८२, १४ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

निःशुल्क स्वास्थय शिविर सम्पन्न

२०७३, ९ पुष शनिबार १२:०६


भाष्कर केसी/पुस ९, कञ्चनपुर । रोटरी क्लब अफ धनगढीले कञ्चनपुरको भि.न.पा १६ मझगाउँ स्थित एयरपोर्टमा वृहद निःशुल्क स्वास्थ्य शिविर आयोजना गरी यहाँका स्थिानीय बासिन्दालाई औषधी उपचार गरेको छ ।

पाठेघरको समस्या, पाठेघरको मुखमा हुने क्यान्सर ९ख्क्ष्ब्०को जाँच, नाक, कान, घाटी सम्बन्धी चेक जाँज, बालरोग, प्रसुती रोग को साथै निःशुल्क औषधी वितरण गरिएको छ । विशेषज्ञ डा. १६ जनाको टिम रहेको छ । १ देखि २ हजार जना सम्म विरामीलाई उपचार गर्ने लक्ष्य रहेको स्त्री रोग विशेषज्ञ डा.गणेश वहादुर सिंह ले बताउनु भयो । शिविरमा निःशुल्क चेक जाँच निःशुल्क औषधी वितरण लयागत प्रयोगशालाको सेवाको पनि व्यवस्था गरिएको थियो ।

उपचार गर्न आएकी भि.न.पा.१०–जिमूवाकी पार्वती देवी भट्टले आफु विहान आएर लाइनमा लागेको र यस निःशुल्क शिविर बाट औषधी उपचार गराउने र आफ्नो रोगको पहिचान गरि पुनः उपचार गर्ने कुरा बताउनु भयो । महाकाली अञ्चल अस्पताल रेफर सेन्टर र नाममात्रको आस्पताल रहेकोले टाढा गएर पैसा खर्च गर्न नस्कने आफु जस्ता विरामीको लागि यस्तो शिविर निकै महत्वपुरर्ण रहेको र यस्ता शिविर समय समयमा लागाउन सके सबैलाई फाइदा हुने बताउनु भयो ।

 

सुरक्षा बलका तिनै अङ्गको सक्रिय भुमिका रहेको शिविरमा नेपाली सेनाका श्री सिंह शार्दुल गुल्म भगतपुरका व्यारेक बाट उल्लेखनिय सहभागिता रहेको थियो । 

रोटरी क्लब अफ धनगढीले आयोजना गरेको उक्त निःशुल्क शिविरमा नेपाल चिकित्सक संघ सुदू्पश्चिम शाखा एन.एम.एस आर.ए.धनगढीका सहकार्य रहेको थियो भने सहयोगी संस्थाहरु,श्रीनगर डेण्टलक्लिनिक, धनगढी कञ्चनपुर उद्योग वाणिज्य संघ, महाकाली सेती यातायात व्यवसायी समिति, होटलव्यवसायी सघं, निर्माण व्यवसायी सघं, पवनदुत यातायात समिति, शुक्लाफाँटा बन्यजन्तु आरक्ष मध्यवर्ति क्षेत्र व्यवस्थापन समिति र नेपाल पत्रकार महासंघ कञ्चनपुर रहेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा