मोहम्मद ईजहार शेष/पुस ९, परासी । नवलपरासीको सिमावर्ति गाविस ठुलो खैरटवां र भुजहंवका बालबालिकाहरुले आज आफ्नो योजना आफै छनौट गरेका छन् । 
"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
मोहम्मद ईजहार शेष/पुस ९, परासी । नवलपरासीको सिमावर्ति गाविस ठुलो खैरटवां र भुजहंवका बालबालिकाहरुले आज आफ्नो योजना आफै छनौट गरेका छन् । 
"/>
२०८२, १४ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

बालबालिकाहरुले आफ्नो योजना आफै छनौट गरे

२०७३, ९ पुष शनिबार १३:२५


मोहम्मद ईजहार शेष/पुस ९, परासी । नवलपरासीको सिमावर्ति गाविस ठुलो खैरटवां र भुजहंवका बालबालिकाहरुले आज आफ्नो योजना आफै छनौट गरेका छन् । 

गाविस सचिव जिवन पौडेलको प्रमुख आतिथ्य तथा गाविस स्तरीय बाल सञ्जाल नेटवर्क ठुलो खैरटंवाका अध्यक्ष महेन्द्र कुमार पाशीको अध्यक्षतामा बाल क्लबहरुको गाविस स्तरीय भेला गरि योजना छनौट गरेका हुन् । 
अगामि आर्थिक वर्ष २०७४/०७५ का लागि बालक्लबका लागि गाविसको बजेटवाट छुट्टयाईएको १० प्रतिशत रकम रु ४ लाख ५० हजार बराबरको योजना अन्तर्गत राष्ट्रिय बाल दिवस मनाउने , बालबिवाह र दाईजोप्रथाका विरुद्ध अभियान सञ्चालन गर्ने , पुर्ण सरसफाईमा सहयोग गर्ने, खेलकुद समाग्रि वितरण लगायतका योजनाहरुलाई प्राथमिकतामा राखेको गाविस सविच जिवन पौडेलले बताउनु भयो । 

कार्यक्रममा समाजिक परिचालक बिन्देश्वरी चौधरीले सहजीकरण गर्नु भएको थियो भने वडा नम्बर १ का बालक्लब संयोजक राहुल गुप्ता , समिउल्लाह अलि लगायतले बालबालिकाका लागि लगानी भएको रकम बालमैत्री हुनु पर्नेमा जोड दिनु भएको थियो । यस्तै आज  भुजहंवा गाविस स्तरीय बाल सञ्जाल नेटवर्कले पनि अगामि आर्थिक वर्षका लागि योजना छनौट तथा पुनर्गठन गरको छ । 


गाविस सविच जिवन पौडेलको प्रमुख आतिथ्य तथा बाल सञ्जाल नेटवर्कका अध्यक्ष केदारनाथको अध्यक्षतामा भएको कार्यक्रमवाट देवेन्द्र यादवको अध्यक्षतामा १४ सदस्सीय बाल सञ्जाल नेटवर्क गठन गर्दै अगामि आर्थिक वर्षका लागि  विभिन्ने चेतनामुलक एवं बालमैत्री कार्यक्रमहरु सञ्चालन गर्ने योजना बनाएको गाविस सविच पौडेलले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा