ललित बोहरा । पुष ९ डडेल्धुरा । डडेल्धुराको समैजी गाबिसलाई शनिबार एक भब्य कार्यक्रमका बीच ७ नम्बर प्रदेशकै पहिलो वालविवाह मुक्त गाबिस घोषणा गरिएको छ । समैजी गाविसका सबै वडाहरु वालविवाह मुक्त वडा घोषणा भइसकेपछि एक भब्य सास्कृतिक कार्यक्रमका बीच डडेल्धुरा जिल्ला अदालतका"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... ललित बोहरा । पुष ९ डडेल्धुरा । डडेल्धुराको समैजी गाबिसलाई शनिबार एक भब्य कार्यक्रमका बीच ७ नम्बर प्रदेशकै पहिलो वालविवाह मुक्त गाबिस घोषणा गरिएको छ । समैजी गाविसका सबै वडाहरु वालविवाह मुक्त वडा घोषणा भइसकेपछि एक भब्य सास्कृतिक कार्यक्रमका बीच डडेल्धुरा जिल्ला अदालतका"/>
२०८२, ११ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

डडेल्धुराको समैजी गाबिस शनीबार ७ नम्बर प्रदेशकै पहिलो वालविवाह मुक्त गाबिस घोषणा ( फोटो फिचर सहित)

२०७३, ९ पुष शनिबार १६:२२

ललित बोहरा । पुष ९ डडेल्धुरा । डडेल्धुराको समैजी गाबिसलाई शनिबार एक भब्य कार्यक्रमका बीच ७ नम्बर प्रदेशकै पहिलो वालविवाह मुक्त गाबिस घोषणा गरिएको छ । समैजी गाविसका सबै वडाहरु वालविवाह मुक्त वडा घोषणा भइसकेपछि एक भब्य सास्कृतिक कार्यक्रमका बीच डडेल्धुरा जिल्ला अदालतका न्यायाधिश देवराज गिरीले वालविवाह मुक्त गाबिस घोषणा गरेका हुन । गिरीले घोषणा पत्र प्रस्तुत गरि वालविवाह मुक्त गाबिस घोषणा गरेका थिए । केटा र केटीको मञ्जुरी बिना कम उमेरमै विवाह हुने गरेका कारण सम्बन्धविच्छेद, मनमुटावलगायत घरायसी हिसांको समेत घट्ना बढेकाले गाबिसलाई ७ नम्बर प्रदेशकै पहिलो वालविवाह मुक्त गाबिस घोषणा गरिएको गाबिस सचिव पुष्पराज जोशीले जानकारी दिएका छन । वडास्तरमा सडक नाटक, विद्यालयका बालबालिकामा वालविबाह सम्बन्धी सचेतना कार्यक्रम, अभिभावकको हस्ताक्षर सङ्कलनजस्ता कार्यक्रमहरु गाबिसभर यस अघि नै सम्पन्न गरिसकेको गाबिस प्राविधिक रतन बहादुर ऐरले बताएका छन ।  बालकल्याण माध्यमिक बिद्यालय पुईलेकमा आयोजित घोषणा समारोहमा बिभिन्न सास्कृतिक कार्यक्रमका साथै बिभिन्न जनचेतनामूलक नाटकहरु समेत प्रर्दशन गरिएका थिए । तर उता अछामका एक जना पत्रकारका अनुसार पहिलो गाबिसको रुपमा अछामको एक गाबिस भईसकेको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेलाई अमेरिकाले दियो बधाई राष्ट्रपतिबाट प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीले लिए शपथ पूर्वसांसद गोविन्दविक्रम शाहको निधन कुवेत विमानस्थलमा इरानी ड्रोन आक्रमण सुनचाँदीको मुल्य बढ्यो एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने एनआरएनए आईसीसी सह–कोषाध्यक्षमा गङ्गा खतिवडा निर्विरोध, आर्थिक पारदर्शितामा नयाँ भरोसा ‘दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता २०२६’ झापाको दमकमा आयोजना हुँदै भिरबाट लडेर ९ वर्षीया बालिकाको मृत्यु केन्द्रीय कार्यसमितिको निर्णयको सम्मान गर्छु : गगन थापा भदौ २४ गते नेताको घरमा भेटिएको र जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ: गगन थापा हतारोमा र हताश भएर राजीनामा दिएको होइन: गगन थापा कांग्रेसको केन्द्रीय समितिको बैठकमा छलफलका लागि ५ एजेन्डा तय ज्वाइँको हत्या गरी फरार रहेका ससुरा पक्राउ रवि लामिछानेविरुद्धको मुद्दा फिर्ता प्रकरणको रिटमा आज पनि सुनुवाइ शेरबहादुर देउवाको निजी निवासका केही संरचनाहरू भत्काउन थालियो रास्वपा केन्द्रीय समिति बैठक बिहीबारका लागि आह्वान सरकारले भ्रष्टाचार रोक्न सकेन भने जनतालाई ठूलो धोका हुनेछ: महावीर पुन