जितेन्द्र खत्रि/पुस १०, अर्घाखाँची । अर्घाखाँचीनेपालपत्रकार महासंघ अर्घाखाँचीको बिषेस पहलमाआज अर्घाखाँचीजिल्लाको खिल्जीगा बि स स्थीतपर्यटकीय स्थलदुर्वाङमावन"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

जितेन्द्र खत्रि/पुस १०, अर्घाखाँची । अर्घाखाँचीनेपालपत्रकार महासंघ अर्घाखाँचीको बिषेस पहलमाआज अर्घाखाँचीजिल्लाको खिल्जीगा बि स स्थीतपर्यटकीय स्थलदुर्वाङमावन"/>

२०८२, १६ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्घाखाँची - AGK

नेपाल पत्रकार महासंघ अर्घाखाँचीको वनभोज सम्पन्न

२०७३, १० पुष आईतवार ०२:३७


जितेन्द्र खत्रि/पुस १०, अर्घाखाँची । अर्घाखाँचीनेपालपत्रकार महासंघ अर्घाखाँचीको बिषेस पहलमाआज अर्घाखाँचीजिल्लाको खिल्जीगा बि स स्थीतपर्यटकीय स्थलदुर्वाङमावनभोज कार्यक्रम सम्पन्नभएको छ । 

जिल्लाको पर्यटकिय स्थलको रुपमानिक्कै पख्र्यात दुरवाङ्गको प्रचारप्रचार र पत्रकारहरुको मेलमिलापकालागी नेपालपत्रकार महासंघ अर्घाखाँचीको आयोजनामावनभोज कार्यक्रम सम्पन्नभएको छ ।

वनभोज सम्पन्न पछी मन्तव्य राख्दै नेपालपत्रकार महासंघ अर्घाखाँचीकाअध्यक्षशोभाखर पन्थीले लगत्तै हुनलागेको पत्रकार महासंघको आगामीअधिबेसन अर्घाखाँचीमा सर्वसम्मतचयनहुने बताउनुभयो ।

नेपालपत्रकारमहासंघसवै पार्टीका सुभेच्छुक सङगठन मुल सङठन भएकोले  सवैलाई मिलाएर लैजाने र अर्घाखाँचीमामहासंघको कार्यसमिती सर्वसम्मतबन्ने बताउनुभयो । कार्यक्रममाउपाध्यक्षहिमवहादुर जिसी लेकाली, सचिव प्रेमनारायण आचार्य, कोषाध्यक्ष गणेश खनाल, नेपाल प्रेस युनियन अर्घाखाँचीकाअध्यक्ष सुर्यप्रसाद भुसाल, प्रेस चौतारी नेपालका सचिबअर्जुन भुसालप्रेस सेन्टर नेपालकाअशोक खनाल, प्रगतीशीलपत्रकारका केन्द्रीय सदस्यश्याम घिमिरे, जिल्लाअध्यक्षविनोद गैरे, स्वतन्त्रपत्रकार संघका जिल्लाउपाध्यक्षअम्बिीकाश्रेष्ठ लगाएतले मन्तव्य राख्नुभएको कार्यक्रम नेपाल प्रेस युनियनकाजिल्ला सहसचिव रुद्रमणि भुसालको सञ्चालनमा सम्पन्नभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चुनाव र होलीमा समेत बन्दी प्रत्यक्षीकरणका लागि सर्वोच्च खुला रहने अरुण नदीको बेलीब्रिज भाँचियो प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प