२०८२, २९ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

कपिलवस्तुमा १ लाख बढीको पटाका नष्ट

२०७२, २८ कार्तिक शनिबार ०३:५५

दीपकअनुरागी आचार्य, कात्तिक २८,
कपिलवस्तु ।
 भारतबाट अबैध रुपमा नेपाल ल्याइएको १ लाख १० हजार रकम बराबरको विस्फोटक पदार्थ
पटाका कपिलवस्तुको कृष्णनगर प्रहरीले बरामद गरी नष्ट गरेको छ ।

pataka

पटाका लगायत प्रज्वलनशील पदार्थहरु विक्री वितरण र ओसार पसारमा रोक लगाइएको
भएपनि भारतबाट अबैध रुपमा भन्सार छली नेपाल ल्याउँदै गर्दा चेकजाँचमा खटिएको प्रहरीको विशेष टोलीले सो
विस्फोटक पदार्थ पटाका पक्राउ गरेको हो ।

दीपावलीको मौका छोपी
अबैध सामानका साथै विस्फोटक पदार्थ नेपाल भित्रिनसक्ने भन्दै विशेष चेकजाँच गर्दै आएको निरीक्षक नमराज
भट्टराईले जानकारी दिनुभयो । चेकजाँचका लागि खटिएको प्रहरीको पिकेट तथा सिभिल गस्ती टोलीले विभिन्न
समयमा आकाशबाजी, छुरछुरे, खुर्सानी, रकेट, फोहरा लगायतका विस्फोटक पदार्थ पटाका बरामद गरिएको प्रहरी
निरीक्षक भट्टराईले बताउनुभयो ।

पक्राउ गरिएको पटाका प्रहरीले
स्थानीय व्यक्तित्व, राजनैतिक दलका प्रतिनिधि, उद्योग वाणिज्य संघ प्रतिनिधि, नगरपालिकाका
प्रतिनिधिहरुको रोहबरमा खाल्डो खनी नष्ट गरिएको प्रहरी निरीक्षक भट्टराईले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन