२०८२, १४ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

अखण्ड प्रदेशका थप आन्दोलन के के छन ?

२०७३, ११ पुष सोमबार ११:४९

पुस  ११, परासी । पाँच नम्बर प्रदेश अखण्ड राख्नुपर्ने माग गर्दै आन्दोलनरत संयुक्त संघर्ष समिति परासीले थप आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ । सघर्ष समितिमा आवद्ध दलहरुले आज संयुक्त विज्ञप्ती जारि गर्दै भोली देखि आगामी पुस २७ गते सम्मका आन्दोलनका कार्यक्रम घोषणा गरेका हुन । सार्वजनिक गरिएका कार्यक्रममा आमहडताल भने गरिएको छैन ।  भोली पुस १२ गते देखि १८ गते सम्म अखण्ड पाँच नम्बर प्रदेशको पक्षमा आम नागरिकको हस्ताक्षर संकलन गरिने भएको छ ।

यस्तै पुस १४ गते युवा संघ रुपन्देहिका अध्यक्ष दुर्गा तिवारीको शोकसभामा एमाले अध्यक्ष केपि ओलीको सम्बोधनमा सहभागि हुने, पुस १९ र २० गते प्रत्येक वडाहरुमा जुलुस र वडा भेला गर्ने, पुस २२ गते नौ दलको आयोजनामा काठमाडौँमा हुने संयुक्त जनसभामा सहभागि हुने, पुस २७ गते जिल्ला स्तरिय जुलुस तथा आमसभा आयोजना गर्ने कार्यक्रम सार्वजनिक गरिएको हो । संयुक्त संघर्ष समितिको तर्फबाट नेकपा एमालेका थानप्रसाद गैरे, नेकपा मालेका डिलाराम पाण्डे, राष्ट्रिय जनमोर्चाका जित बहादुर पौडेल लगायतले हस्ताक्षर गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा