नन्दराम जैसी/पुस १३, जुम्ला । चन्दननाथ नगरपालिका जुम्लाले मनपरी कर असुलेको भन्दै नगरबासीले गुनासो गरेका छन् । 

व्यापार व्यवसाय तथा जग्गा प्रयोजनक"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

नन्दराम जैसी/पुस १३, जुम्ला । चन्दननाथ नगरपालिका जुम्लाले मनपरी कर असुलेको भन्दै नगरबासीले गुनासो गरेका छन् । 

व्यापार व्यवसाय तथा जग्गा प्रयोजनक"/>

१४ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

जुम्ला - JML

नगरपालिकाले मनपरी कर असुलेको छ: चन्दननाथ नगरबासी

१३ पुष २०७३, बुधबार ०३:१८


नन्दराम जैसी/पुस १३, जुम्ला । चन्दननाथ नगरपालिका जुम्लाले मनपरी कर असुलेको भन्दै नगरबासीले गुनासो गरेका छन् । 

व्यापार व्यवसाय तथा जग्गा प्रयोजनको आधारमा कर निर्धारण गरिनु पर्ने भन्दै हाल १ देखि १५ वडा सम्मका सबै स्थानियलाई एउटै दरमा कर उठाएकोमा गुनासो गरेका हुन । नगर क्षेत्र भित्र रहेका विभिन्न समुदायको आय स्तर तथा विकास निमार्णको कार्यलाई हेरि कर संकलन गर्नु पर्नेमा उनिहरुले जोड दिदै नगरपालिकाले होचुवाको भरमा सबैबाट एकैनासे कर उठाउने गरेको चन्दननाथ नगरपालिका ११ निवासी हरिष परियारले बताउनु भयो ।

उहाँले भन्नु भयो, स्थानियलाई विना जानकारी कर बढाएको छ । कर कसरी बढाईएको हो, यसका बारेमा जानकारी नभएको उहाँको भनाइ छ । एक्कासी करको दर बढ्दा नगरबासी अचम्म परेको उहाँले बताउनु भयो । नगर क्षेत्र भित्र रहेका टिनको छाना गरेका घरको मासिक ५ सय तथा माटाको छाना घर गरेकालाई ३ सय मासिक कर तिर्दै आएकोमा हाल सबैलाई ५ सय कर तिर्नु परेको नगरपालिका ३ का अम्मर सिंह बुढ्थापाले बताउनु भयो ।

उहाँका अनुसार, नगरपालिका भित्रकै केहि वडाहरुमा सडक संजाल, खानेपानी र  विद्युत लगायतका अन्य विकासका पूर्वाधारहरु नभएको अबस्थामा सबैलाई एकनासे कर संकलन गर्दा असोभनिय कार्य भएको उहाँले बताउनु भयो । उहाँले भन्नु भयो, कर बृद्धि हुनासाथ आफु नगरपालिकामा गएर त्यसको बास्तविक जानकारी पाईन जसले गर्दा नगरबासीमा समस्या भएको छ । यता नगरपालिकाका कार्यकारी अधिकृत केशबराज शर्माका अनुसार करमा बृद्धि नभएको दाबी गर्नु भएको छ ।

 बजार क्षेत्र भित्र प्रबेश गर्ने विभिन्न मालबाहक सवारी साधनबाट मात्र शुल्क लिने गरेको भन्दै उहाँले पहिलेको भन्दा हाल प्रतिरोपनीमा वार्षिक ५ रुपैयामा मात्र कर बृद्धि भएको शर्माले बताउनु भयो । राजश्व परामर्श समितिको बैठ्कले मात्र कर निर्धारण गर्ने जिकिर गर्दै केहि व्यक्तिले कर बृद्धि भएको अनाआवश्यक हल्ला गरेको शर्माको भनाई छ ।   

उहाँले एक फरक प्रशंगमा भन्नु भयो, गाविसबाट नगरपालिमा प्रबेश गर्दा पहिले गाविसको नाममा रहेका विभिन्न कागजात तथा जग्गाहरु नगरपालिकामा समाबेश गर्नु पर्ने हँुदा त्यो बेलामा मात्र केहि बढि कर लाग्ने जानकारी दिनुभयो । कर संकलनमा बृद्धि नभएको भन्दै उहाँले आफ्ना कुनै पनि कार्य सम्पादनका लागि दैनिक कार्यालयमा आउन समेत चन्दननाथ नगराबासिलाई आग्रह गर्नु भएको छ ।     


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री कार्कीसँग राष्ट्रियसभा अध्यक्ष दाहालको शिष्टाचार भेट सरकारको एकीकृत वित्तीय विवरण पेस उत्तर कोरियाद्वारा क्रुज मिसाइल परीक्षण सरकार र जेनजीको सम्झौताविरुद्ध परेको रिट ‘हेर्न नभ्याइने’ स्वास्थ्य बीमाका प्रावधान सुधारका लागि गृहकार्य गरिरहेका छौँ : स्वास्थ्यमन्त्री डा गौतम आन्दोलनमा बल प्रयोगसम्बन्धी कुनै आदेश दिइएको थिएनः पूर्वगृहमन्त्री लेखक नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट युक्रेन सङ्कट समाधानमा चरणबद्ध प्रक्रिया आवश्यकः ट्रम्प गाजामा आँधीका कारण जनजीवन जोखिममा,उद्धार कार्य प्रभावित इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति युएईबाट पक्राउ उपत्यक ट्राफिक प्रहरीलाई ‘म्याजिक लाइट’ हस्तान्तरण थाइल्यान्ड–कम्बोडिया सीमा विवाद : चीनको मध्यस्थता प्रयास जसपा नेपाल र जसपाबीच एकता घोषणा नक्कली सुन दिएर पाँच लाख ठगी गर्ने गिरोह पक्राउ शान्तितर्फ युक्रेन–रुस वार्ता नजिकिएको ट्रम्पको दाबी नेकपाले सांसद र मन्त्री भइसकेकालाई समानुपातिक सूचीमा नराख्ने अधिकांश दलले समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्द सूची आज पेस गर्दै राजनीतिमा आमूल परिवर्तन आउनुपर्छ : मन्त्री खरेल करेन्ट लागेर एक महिलाको मृत्यु डुबेर तीन वर्षीय बालकको निधन