पुष १३ । डडेल्धुरा । अनेरास्ववियु डडेल्धुराले जिल्लाका विभिन्न मा.वि.,उ.मा.वि.हरुमा संगठन बिस्तार  गरेको छ । यसमा  भुवनेश्वरी उ.मावि मणिलेक, जनता उ.मावि मष्टामान्डौ, भुवनेश्वरी उमावि र सिताराम मावि कैलपालमन्डौ, गणेश उमावि गणेशपुर, बिरबलभद्र उमावि"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...  पुष १३ । डडेल्धुरा । अनेरास्ववियु डडेल्धुराले जिल्लाका विभिन्न मा.वि.,उ.मा.वि.हरुमा संगठन बिस्तार  गरेको छ । यसमा  भुवनेश्वरी उ.मावि मणिलेक, जनता उ.मावि मष्टामान्डौ, भुवनेश्वरी उमावि र सिताराम मावि कैलपालमन्डौ, गणेश उमावि गणेशपुर, बिरबलभद्र उमावि"/>
२०८२, ११ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

अनेरास्ववियु डडेल्धुराले जिल्लाका विभिन्न मा.वि.,उ.मा.वि.हरुमा कमिटी गठन

२०७३, १३ पुष बुधबार १२:२६

 पुष १३ । डडेल्धुरा । अनेरास्ववियु डडेल्धुराले जिल्लाका विभिन्न मा.वि.,उ.मा.वि.हरुमा संगठन बिस्तार  गरेको छ । यसमा  भुवनेश्वरी उ.मावि मणिलेक, जनता उ.मावि मष्टामान्डौ, भुवनेश्वरी उमावि र सिताराम मावि कैलपालमन्डौ, गणेश उमावि गणेशपुर, बिरबलभद्र उमावि कोटेली र भागेश्वर उ.मावि टाटर आफनो कमिटी गठन गरेको हो । अध्यक्षहरुमा क्रमस प्रेम खडायत, रुकुम मल्ल, पदम बिस्ट, हर्क मल्ल, कृष्ण कपाडी, गणेश ताम्राकार, सुरेन्द्र बोहरा र प्रेम ओलि चयन भएको प्रचार बिभाग प्रमुख बिजय महताले जानकारी दिनु भयो । समाजबाद सुहाउदो शिक्षा प्रणाली, बिभेद हटाउन अनेरास्ववियुको महत्पूण भूमीका रहने अनेरास्ववियु डडेल्धुरा उपाध्यक्ष सुरेन्द्र मल्लले बताएका छन् । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
छ महिनाभित्रै निर्वाचन गराउने कार्य सहज थिएन : प्रधानमन्त्री कार्की ठमेलमा यौनधन्दा गर्दै आएका २० विदेशी महिला पक्राउ बालेनले शुक्रबार मध्याह्न साढे १२ बजे शपथ लिने कर्णाली प्रदेशमा भोलि सार्वजनिक बिदा हामी सडकबाट सशक्त रूपमा सरकार चलाउने छौं: कुलमान घिसिङ कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सुरु अर्जुननरसिंह केसीले गरे पदभार ग्रहण रवि लामिछानेलाई अमेरिकाले दियो बधाई राष्ट्रपतिबाट प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीले लिए शपथ पूर्वसांसद गोविन्दविक्रम शाहको निधन कुवेत विमानस्थलमा इरानी ड्रोन आक्रमण सुनचाँदीको मुल्य बढ्यो एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने एनआरएनए आईसीसी सह–कोषाध्यक्षमा गङ्गा खतिवडा निर्विरोध, आर्थिक पारदर्शितामा नयाँ भरोसा ‘दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता २०२६’ झापाको दमकमा आयोजना हुँदै भिरबाट लडेर ९ वर्षीया बालिकाको मृत्यु केन्द्रीय कार्यसमितिको निर्णयको सम्मान गर्छु : गगन थापा भदौ २४ गते नेताको घरमा भेटिएको र जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ: गगन थापा