२०८२, ११ फाल्गुन सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

सुदुरपश्चिमाञ्चल बिश्वबिद्यालयका बिद्यार्थीद्वारा २ घण्टा धर्ना

२०७३, १३ पुष बुधबार १३:४९

पुस १३, कञ्चनपुर | कञ्चनपुरको महेन्द्रनगरस्थित सुदुरपश्चिमाञ्चल बिश्वबिद्यालयका विज्ञान तथा प्रबिधि संकाय अन्र्तगत भौतिक शास्त्र समुहका बिद्यार्थीहरुले आफुहरुको मागप्रति सम्बन्धित निकायले बेवास्ता गरेको भन्दै आज २ घण्टा धर्ना दिएका छन । 

बिश्वबिद्यालयका मुलगेटमा तालाबन्दि गरेको आज ९ दिन पुरा भैसक्दा पनि  मागप्रति सम्बन्धित निकाय मौन बसेकोमा आपत्ति जनाउदै आगामी दिनमा आफुहरु आन्दोलनमा जान बाध्य हुने चेतावनि समेत दिएका छन । भौतिक शास्त्रका सम्पुर्ण बिद्यार्थीहरुद्धारा जारी गरीएको प्रेश बिज्ञप्तिमा आफुहरुको मागप्रति सम्बन्धित निकायले देखाएको मोनताप्रति उनिहरुले घोर आपत्ति जनाएका छन ।  बिद्यार्थिहरुले पटक पटक सम्बन्धित निकायलाई आफुहरुको माग पुरा गरीदिन आग्रह गर्दै आएपनि बिश्वबिध्यालयका पदाधिकारीहरुले भने कुनै पनि चासो नदिएकोमा घोर आपत्ति जनाएका हुन । उनिहरुले बिश्वबिध्यालयको मुल गेट अगाडी चेतावनि स्वरुप आज २ घण्टे धर्ना दिदै अझै पनि आफुहरुको माग पुरा गर्नमा सम्बन्धित निकायले आलटाल गर्न खोजे कडा भन्दा कडा आन्दोलनमा जान बाध्य हुने चेतावनि समेत दिएका छन । 

शिक्षण शुल्क निर्धारण गर्नुपर्ने, अन्र्तराष्टिय स्तरको प्रयोगशालाको व्यवस्ता गर्नुपर्ने, दोहोरो प्राध्यापनलाई बन्द गर्नुपर्ने, बिभागिय प्रमुख र डिनको नियुक्ति तत्काल गर्नुपर्ने, रिसर्च सेन्टर हुनुपर्ने लगायतका आफुहरुको मागको चाडै सुनुवाई गर्न भन्दै यहि पौष ५ गते बिश्वबिद्यालयका मुलगेटमा अनिश्चितकालिन तालाबन्दि गरेका थिए ।  

अनिश्चितकालिन तालाबन्दिको आज ९ दिन भैसक्दा पनि जिम्मेवार निकायका पदाधिकारीहरुले कुनै पनि प्रतिकृया नजनाएको भन्दै आन्दोलित बिद्यार्थीहरुले आक्रोश व्यक्त गर्नुभयो ।  

उपकुलपति प्रा. भुषण श्रेष्ठ र रजिष्टार दिजराज भटट लगायतका अन्य कर्मचारी र क्याम्पस प्रशाशन उदासिन देखिएको प्रति संकायका बिद्यार्थीहरुले आपत्ति जनाउदै बिद्यार्थीहरुको आवश्यक मागहरुप्रति एक्यबद्धता जनाई सम्बोदन गनुृको साटो झन आफुहरुको आन्दोलनलाई निश्तेज पार्न लागी परेको उनिहरुको भनाई छ । पुष्पा बोहराबाट

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा फागुन २१ पछि पहिलो पार्टी बन्ने एमालेको दाबी देश लुट्नेहरूलाई भाग्न पर्ने ठाउँमा पुर्‍याउने काम गर्‍यौँ: रवि लामिछाने सेना परिचालन हुँदा पनि शाान्त हुन सकेन रौतहटको गौर यात्रुबाहक बस विद्युतको पोलमा ठोक्किँदा ९ जना घाइते खैरो हेरोइनसहित युवक पक्राउ युवाका लागि स्वदेशमै अवसर सिर्जना गर्न आवश्यक : प्रधानमन्त्री एमालेको झण्डा जलाइएको हो भने दोषीलाई कारवाही हुन्छः निर्वाचन आयोग दुर्गा प्रसाईंलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश प्रधानमन्त्री कार्कीद्वारा मुक्तिनाथको दर्शन रास्वपाको भैरहवा र पोखराको चुनावी सभा स्थगित