११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुगु - MG

मुगुमा ४ प्रतिशत बालबालिका शिक्षाको पहुँच बाहिर

१४ पुष २०७३, बिहीबार ११:५६

नन्द बहादुर रोकाया/पुस १४, मुगु । मुगुका ४ प्रतिशत बालबालिकाहरु अझै शिक्षाको पहुँच बाहिर रहेका छन् । 

गरिबी, अशिक्षा, लैङ्गिक विभेद र विद्यालयहरु बाल मैत्री हुन नसक्नु लगाएतका कारणले ४ प्रतिशत बालबालिहरु विद्यालय बाहिर रहेको बताइएको छ । ५ गाबिस लाई यहि बैशाख भित्र्र साक्षर गाविस घोषणा गर्ने तयारी बिषयक छलफलमा जिल्ला शिक्षा अधिकारी जवारलाल हमलले मुगुका ४ प्रतिशत बालबालिकाहरु विद्यालय बाहिर रहेको बताउनु भयो । 

उहाँका अनुसार पारिवारिक कारण अशिक्षीत, र विद्यालयको वातावारणका कारण ४ प्रतिशत बालबालिकाहरु विद्यालय बाहिर रहेको हमालका भनाई छ ।  जिल्ला शिक्षा कार्यालयको प्रारम्भिक तथ्याङक अनुसार मुगुमा १५ हजार ८ सय ७१ जना अझै पनी निरक्षर रहेको बताईएको छ । 

यसै बिच जिल्ला शिक्षा कार्यलय मुगुले यहि बैशाख भित्र जिल्लाका ५ गा बि स लाई साक्षर गाविस घोषणा गर्ने तयारी  गरेको छ ।  सरकारको २०१७ भित्र सिगोँ मुलुकलाई नै साक्षर घोषणा गर्ने लक्ष्य अनुरुप मुगुलाई पनी साक्षर जिल्ला घोषणाका लागी काम भईरहेको जिल्ला शिक्षा जिल्ला शिक्षा कार्यलय मुगुले जनाएको छ । 

कार्यालयले आगामी बैशाख महिना सम्म साक्षरताको संख्या पुरा भएका ५ गाविसहरु छानी साक्षर गाउँ बिकास समिती घोषणाको तयारी समेत गरेको जिल्ला शिक्षा अधिकारी जवारलाल हमालले बताउनुभयो । 

उहाँका अनुसार करानको किम्री, सोरुको कालै, खत्याडको सेरी, खमाले र गम भेगको कार्किवाडा गाउँ बिकास समितीलाई आगामी बैसाख सम्ममा साक्षर गाउँ बिकास समिती घोषणा गरिसक्ने हमालको भनाई छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह