दलसिंह गिरी/पुस १४, कालिकोट । विद्यालयमा विद्यार्थीहरुको पढाई सिकाईलाइ थप प्रभावकारी गराउन शान्तिकोट आधारभूत विद्यालय मेहलमुडीले शैक्षिक भ्रमण गरेको छ ।&nbs"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

दलसिंह गिरी/पुस १४, कालिकोट । विद्यालयमा विद्यार्थीहरुको पढाई सिकाईलाइ थप प्रभावकारी गराउन शान्तिकोट आधारभूत विद्यालय मेहलमुडीले शैक्षिक भ्रमण गरेको छ ।&nbs"/>

११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

बिद्यार्थीद्वारा १ सय २० बढी जडिबुटीको अवलोकन

१४ पुष २०७३, बिहीबार १२:३९


दलसिंह गिरी/पुस १४, कालिकोट । विद्यालयमा विद्यार्थीहरुको पढाई सिकाईलाइ थप प्रभावकारी गराउन शान्तिकोट आधारभूत विद्यालय मेहलमुडीले शैक्षिक भ्रमण गरेको छ । 

कक्षामा पढाई हुने सामाजिक र विज्ञान विषयमा आधारित रही विद्यार्थीको पढाई सिकाईमा थप ज्ञान हासिल गराउने उद्देश्यले विद्यालयले शैक्षिक भ्रमण गरेको हो ।

विद्यालय देखि मेलमुडीकै किनारासी, बथानमाईकोट, बाद हुदै बालपाटा सम्मको भ्रमणमा १ सय २० बढी जडिबुटी ६० बढी चाराचुरुंगी, ५ बढी जंगली जनावर र २ वटा सास्कृतिक सम्पदा कोटेलीमाई र मागवौर बागगुफाको प्रत्यक्ष अवलोकन विद्यालयका प्रधानाध्यापक कृष्ण बहादुर शाहीले बताउनु भएको छ ।

शैक्षिक भ्रमणमा कक्षा १ देखि ५ सम्मका बालबालिका सहभागि भई बालबालिकाले भ्रमणमा अवलोकन गरेका विषय बस्तु र उनीहरुले राखेका जिज्ञासाहरुको अवलोकन स्थलमै प्रस्टपारेको शिक्षक शाहीले बताउनु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह