माधव वेल्वासे/पुस १४, कपिलवस्तु । जिल्लाको शान्ति सुरक्षामा कडाईका साथ आफु लागि पर्ने कपिलवस्तुमा भरखरै आउनु भएको प्रमुख जिल्ला अधिकारि विष्णु प्रसाद ढकालले"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

माधव वेल्वासे/पुस १४, कपिलवस्तु । जिल्लाको शान्ति सुरक्षामा कडाईका साथ आफु लागि पर्ने कपिलवस्तुमा भरखरै आउनु भएको प्रमुख जिल्ला अधिकारि विष्णु प्रसाद ढकालले"/>

११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

शान्ति सुरक्षामा कडाई गरिन्छ: प्रजिअ ढकाल

१४ पुष २०७३, बिहीबार १२:४५


माधव वेल्वासे/पुस १४, कपिलवस्तु । जिल्लाको शान्ति सुरक्षामा कडाईका साथ आफु लागि पर्ने कपिलवस्तुमा भरखरै आउनु भएको प्रमुख जिल्ला अधिकारि विष्णु प्रसाद ढकालले वताए ।

व्यापार सघ कपिलवस्तुले चन्द्रौटामा आयोजना गरेको स्वागत तथा परिचात्मक कार्यक्रममा प्रजिअ ले यस्तो वताएका हुन । कार्यक्रममा जिल्लाको शान्ति सुरक्षा खलवलिएको ले विभिन्न घटना घटिरहेको कारण यसलाई नियन्त्रण गर्नु स्थानिय व्यापारिले प्रजिअ लाई अनुरोध गरेका थिए । 

डेढ वर्ष रुपन्देहिमा प्रजिअको रुपमा काम गरि कपिलवस्तु आएका ढकालले कपिलवस्तु जिल्ला एक ऐतिहासिक,पुरात्तायिक, पर्यटकिय स्थल भएकोले यस जिल्लामा शान्ति कायम गर्न सवैको सहयोग आवश्यक रहेको वताए ।

ढकालले यस जिल्लाको सुरक्षाको विषयमा संवेदनशिल हुनुपर्ने र,सुरक्षाको कार्ययोजना, रणनिति, अपराधको गतिविधि कृयाकलापको वारेमा जानकारि लिइ सकेकोले सुरक्षा नियकहरुले आम जनतामाथि सुरक्षामा खेलवाड नगर्ने निर्देशन दिएको वताए । आम जनतालाई सहज सुरक्षा पाएको अनुभुति दिलाउने कार्य पहिलो आवश्यता भएकोले विभिन्न ठाउमा अनुगमन समेत गरेको ढकालले वताए ।

जिल्लाको सिमा नाका रहेको कृष्णनगरमा चेलिवेटि वेचविखन, लागुऔषध आसारपोसार विरुद्धमा कडाईका साथ लाग्ने उनले वताए । अपराधिलाई कुनै राजनिति,जातिय लगाएतको दवावले छुट नदिने समेत उदघोष गरे ।

जिल्लाको शान्ति सुरक्षा क्षेत्रमा संचारमाध्यमको महत्वपुर्ण आवश्यत रहेकोले आफ संचारमंत्रि समेत भएर काम गर्न चाहेको वताए ।जिल्लामा सान्ति सदभाव कायम गर्न कुनै कसुर वाकि नराख्ने समेत उनले वताए ।व्यापार संघ कपिलवस्तुका अध्यक्ष माहादेव पोख्रेलले सफल कार्यकाल को शुभकामना दिनुभएको छ । त्यस्तै रेडियो शिवराजका अध्यक्ष सुवाष जयसवाल,स्टेसन म्यानेजर चिन्ता परियारले सयुक्त रुपमा रेडियो कार्यलयमा प्रजिअ ढकाललाई खादा र मालाले स्वागत गर्नुभएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह