११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुगु - MG

मुगुमा बसर्पाक नहुदा सडकमानै बसपार्क

१५ पुष २०७३, शुक्रबार ०६:००

दान बहादुर बुढा, पुस १५, मुगु । मुगुको गमगढी बजारमा बस पार्क नहुदा गाडी पार्किङ्ग गर्नमा निकै गारो भएको छ । नेपालगंज सुर्खेत बाट यात्रु र माल ल्याएर आएका जिप, बस, माल बाहक गाडी सोराज, ट्याब्टर ,ट्रक, लगाएतका सवारी साधनहरुलाई पार्कको लागी गारो भएको छ । बस पार्क नहुदा न्यूरोड बजारमा गदै आएका छन ।

सडकमा सवारी साधन जताततै रोक्दा सर्वसादरण स्थानियबासी,बिद्यार्थि,चौपाया,बस्तुलाई आवत जावत गर्न निकै कठिनाई भएको छ । मुगु जिल्ला राष्ट्रिय सडक सन्जालमा २०६९ साल पुस १ गते बाट जोडीए पनि बस पार्क निमार्ण हुन सकेको छौन । आज भोली नेपालगंज, सुर्खेत बाट दैनिक एक दर्जन भन्दा बढी सवारी सादनहरुको आवत जावत गरेका छन । आएका गाडीहरु बस पार्क नहुदा न्यूरोड बजारमा जताजतै पार्कीङ्ग गरेका छन । 

 बस पार्क नहुदा बाहिरिए जिल्ला बाट आएका पाहुना हरुले ल्याएका गाडीहरु सडकमा राख्ने गरेको हुदा गाडीहरुको जाम हुने हिडडुल गर्न समेत गारो हुने गरेको टा«फिक प्रहरी सहासक निरिक्षक कल बहादुर शाहीले बताएका छन ।शाहीका अनुसार कुनै पनि मन्त्रालय बिभागबाट भिआईपि आएको खण्ड गाडी राख्न निकै कठिनाई हुने र गाडी दुरघटना बढी हुने सम्भाबना रहेका समेत बताएका छन ।

बसपार्कको ब्याबस्था नहुदा रारा छायानाथ यातायात प्राली, कर्णालि यातायात प्राली, काक्र्रेबिहार यातायात प्राली, ब्याबसाय संघहरुले न्यूरोडमा नै अस्थाई टिकट काउन्टर बनाएर आवत जावत गर्ने यात्रुहरुलाई टिकट बितरण गदौ आई रहेका छन । जुम्ला, सुर्खेत,नेपालगंज, काठमाडौ जाने यात्रुहरुलाई सडकमा लाईन बसि टिकट लिन बाध्य रहेका छन । 

बस संन्चालन भएको ५ बर्ष बितिसक्दा पनि बसपार्क बनाएका छैनन् सडकमा बस राख्न बाध्य भएका छौँ सडकमा गाडी राख्दा टा«फिक प्रहरी कारवाही गर्ने, साईडमा राख्दा पसलका साहुजि र घर मालीकले गालि गर्ने सारै दुख भएको बस चालक खगेन्द्र शाहीले बताएका छन । 

गमगढी बजारको तल्लो छेउ नेपाल रेडक्रसको कार्यालय नजिकै निजि जग्गा खरीद गरी बसपार्क बनाउर्ने भनेपनि जग्गाको बादबिवादका कारण बसपार्कको टुङ्गगो लागेको छैन । अन्य स्थानमा सार्वजनिक जग्गा नहुदा बसपार्क बन्न सकेको छैन । 

बसपार्क निमार्ण सम्बन्धित जिल्ला बिकास देखी जिल्लाका कृयासिल राजनैतिक दलहरु समेत चुप चाप लागेका छन ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह