१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

बेल्डाँडीमा परिवार नियोजन शिविर सम्पन्न

१५ पुष २०७३, शुक्रबार ११:१८

विमल धामी, पुस १५, कञ्चनपुर । कञ्चनपुर जिल्लाको दक्षिणी क्षेत्र बेल्डाँडी नगरपालिकाको बेल्डाँडी प्राथामिक स्वास्थ्य केन्द्रमा शुक्रवार बृहत परिवार नियोजन घुम्ती सेवा शिविर सम्पन्न भएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय कञ्चनपुर, सिफो, एफपान र एचसी थ्री को आयोजनामा बेल्डाँडीका प्राथामिक स्वास्थ्य केन्द्रको समन्वय रहेको बेल्डाँडी हे.अ. फेकन यादवले जानकारी दिनु भयो । वहाँका अनुसार २५ जना महिलाले परिवार नियोजनको मिनिल्याप सेवा लिएको बताए ।

बेल्डाँडीमा आज सेवा लिनेमा महिला मात्र रहेको पाईएको छ । यो सेवा पुरुषले किन नलिएको होला भनि बेल्डाँडीका स्वास्थ्य स्वयमसेविका लक्ष्मी चौधरीलाई सोद्दा उनले भनिन् अधिकांस पुरुषहरु बिदेश तिर भएकोले यो सेवा लिन नसकेको बताए । उनले भने पुरुष प्रदान देश भएकाले पनि श्रीमानहरुले श्रीमतीहरुलाई सेवा लिन दवाव दिएको हुन सक्ने बताए ।

सेवा लिने सेवाग्राहीले यो सेवा लिए वाफत प्रति सेवाग्राहीले रु २५० पाउने गरेको जानकारी गराईएको छ । सेवाग्राहीहरुले यस्तो सेवा आफ्नो ठाउँमा आएर सेवा पाउदा खुसी ब्यक्त गरेका छन् ।

आगामी दिनहरुमा पनि यस्तो घुम्ती सेवा गाउँ गाउँमा आएर दिनु पर्ने स्थानियको जोड रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह