प्रकाश पार्की । पुष १५ डडेल्धुरा । प्रेस चौतारी नेपाल जिल्ला शाखा डडेल्धुराको शुक्रबार जिल्ला सदरमुकाम डडेल्धुरामा सम्पन्न बैठकले प्रेस चौतारी नेपाल जिल्ला शाखा डडेल्धुराका निवर्तमान अध्यक्ष मान बहादुर साउँदको संयोजकत्वमा पाँच सदस्यीय सल्लाहकार समित गठन गरेको छ । सल्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... प्रकाश पार्की । पुष १५ डडेल्धुरा । प्रेस चौतारी नेपाल जिल्ला शाखा डडेल्धुराको शुक्रबार जिल्ला सदरमुकाम डडेल्धुरामा सम्पन्न बैठकले प्रेस चौतारी नेपाल जिल्ला शाखा डडेल्धुराका निवर्तमान अध्यक्ष मान बहादुर साउँदको संयोजकत्वमा पाँच सदस्यीय सल्लाहकार समित गठन गरेको छ । सल्"/>
२०८२, ११ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

प्रेस चौतारी नेपाल शाखा डडेल्धुराद्धारा पाँच सदस्यीय सल्लाहकार समिति गठन

२०७३, १५ पुष शुक्रबार १५:४४

प्रकाश पार्की । पुष १५ डडेल्धुरा । प्रेस चौतारी नेपाल जिल्ला शाखा डडेल्धुराको शुक्रबार जिल्ला सदरमुकाम डडेल्धुरामा सम्पन्न बैठकले प्रेस चौतारी नेपाल जिल्ला शाखा डडेल्धुराका निवर्तमान अध्यक्ष मान बहादुर साउँदको संयोजकत्वमा पाँच सदस्यीय सल्लाहकार समित गठन गरेको छ । सल्लाहकार समितिको सदस्यमा नेपाल पत्रकार महासंघ डडेल्धुरा शाखाका अध्यक्ष छत्र साउद, प्रेस चौतारी नेपालका केन्द्रिय सदस्य नवराज भण्डारी, नेपाल पत्रकार महासंघ डडेल्धुरा शाखाका निवर्तमान अध्यक्ष केशव बोहरा र प्रेस चौतारीका सदस्य नरेन्द्र रोकाया रहनु भएको छ । यसैगरि आजकै बैठकले घरफर्क अभियान अन्र्तगत प्रेस युनियन डडेल्धुराकी सदस्य रहेकी ममता भट्टलाई प्रेस चौतारीमा प्रवेश गराई जिल्ला कमिटी सदस्यमा मनोनित गरेको प्रेस चौतारी नेपाल डडेल्धुराका सचिव हिक्मत बहादुर सिंहले जानकारी दिनु भएको छ । प्रेस चौतारी नेपाल डडेल्धुराका अध्यक्ष उत्तर बिष्टको अध्यक्षतामा सम्पन्न बैठकले संगठनका गतिविधी तथा स्वच्छ, मर्यादित र व्यवसायिक पत्रकारिताका विषयमा समेत महत्वपूर्ण छलफल गरेको जनाईएको छ


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पहिरोमा पुरिएर एक जनाको मृत्यु, स्काभेटर चालक बेपत्ता मलेसियामा आफ्नै साथीको चक्कु प्रहारबाट सल्यानका युवकको मृत्यु छ महिनाभित्रै निर्वाचन गराउने कार्य सहज थिएन : प्रधानमन्त्री कार्की ठमेलमा यौनधन्दा गर्दै आएका २० विदेशी महिला पक्राउ बालेनले शुक्रबार मध्याह्न साढे १२ बजे शपथ लिने कर्णाली प्रदेशमा भोलि सार्वजनिक बिदा हामी सडकबाट सशक्त रूपमा सरकार चलाउने छौं: कुलमान घिसिङ कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सुरु अर्जुननरसिंह केसीले गरे पदभार ग्रहण रवि लामिछानेलाई अमेरिकाले दियो बधाई राष्ट्रपतिबाट प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीले लिए शपथ पूर्वसांसद गोविन्दविक्रम शाहको निधन कुवेत विमानस्थलमा इरानी ड्रोन आक्रमण सुनचाँदीको मुल्य बढ्यो एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने एनआरएनए आईसीसी सह–कोषाध्यक्षमा गङ्गा खतिवडा निर्विरोध, आर्थिक पारदर्शितामा नयाँ भरोसा ‘दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता २०२६’ झापाको दमकमा आयोजना हुँदै भिरबाट लडेर ९ वर्षीया बालिकाको मृत्यु