२०८२, ९ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दोलखा - DLKH

क्रियाशील महिला पत्रकार दोलखा शाखामा नयाँ नेतृत्व

२०७३, १६ पुष शनिबार १३:००

ताराबहादुर महत, पुस १६, दोलखा

क्रियाशील महिला पत्रकार दोलखा शाखामा नयाँ कार्यसमिति चयन गरिएको छ ।

निता राउतको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्य समिति चयन गरिएको जनाईएको छ । शाखाको  उपाध्याक्ष तारा काफ्ले, सचिव निरासी थामी, कोषाध्याक्ष तारादेवी बस्नेत रहनु भएको छ । त्यस्तै सदस्यहरुमा उषा तमाङ, लाक्पा शेर्पा, विना घिमिरे, कल्पना सापकोटा, कृष्णप्रिया बस्नेत, विमला बुढाथोकी, मन्दिरा सुवेदी लगायत चयन हुनु भएको छ । वितिना शिवाकोटीकोे संयोजकत्वमा ४ सदस्यीय सल्लाहाकार समिति समेत चयन गरीएको छ । समितिको सदस्यहरुमा सरुणा मानन्धर, सर्मीला बुढाथोकी र गायत्री आर्चाय रहनु भएको छ ।

शाखाको अध्यक्ष विनिता शिवाकोटीको अध्यक्षतामा भएको  भेलामा अध्यक्ष शिवाकोटीले क्रियाशील महिला पत्रकार दोलखाले गरेको कामको बारेमा जानकरी गराउनु भएको थियो भने कोषाध्याक्ष सर्मीला बुढाथोकीले १ लाख बराबरको आर्थीक प्रगति प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह