पुस १८, सर्लाही । मेरो घरमा आएर छोरोको बारेमा समाचार बनाइदिन्छु भनेपछि आशा लागेको थियो । 

त्यही भएर समाचार मार्फत नै छोरालाई आग्रह गरेको थिएँ । मे"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पुस १८, सर्लाही । मेरो घरमा आएर छोरोको बारेमा समाचार बनाइदिन्छु भनेपछि आशा लागेको थियो । 

त्यही भएर समाचार मार्फत नै छोरालाई आग्रह गरेको थिएँ । मे"/>

१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

छोरो जेल परेको रहेछ, र पो नराम्रो सपना देखेंछु

१८ पुष २०७३, सोमबार ०८:२१

पुस १८, सर्लाही । मेरो घरमा आएर छोरोको बारेमा समाचार बनाइदिन्छु भनेपछि आशा लागेको थियो । 

त्यही भएर समाचार मार्फत नै छोरालाई आग्रह गरेको थिएँ । मेरो आग्रह छोराले सुन्यो ।

उसले तपार्इंले सामाचार लेखिदिएको भोली पल्टै फोन गर्‍यो । उसले मसँग मात्रै होइन उसकी आमा, श्रीमती अनि छोरासँग पनि फोनमा कुरा गर्‍यो । उसले समाचार बनाइरहनु पर्दैैनथ्यो म आइहाल्थें नि भन्यो । मैले बुढा भएका हामी र तेरो छोराको फोटो देखेपछि तैंले मायाले फोन गर्छस भन्ने लागेर समाचार लेख्न लाएको थिएँ भनें । तर उसले आफू सम्पर्कविहिन हुनुको कारण सुनाउँदा मेरो आङै जिरिङ भएर आयो ।

ऊ डेढ वर्ष अघि जेल परेछ । काम गर्दै गरेको कम्पनि छोडेर अर्को कम्पनीमा काम गर्दा आफू जेल परेको भन्दै छोराले एक महिना अघि मात्रै जेलबाट छुटेको बतायो । भागेर काम गरेकाले पहिलाको पासपोर्ट ऊसँग रहेनछ ।

त्यसैले यो महिनाभरीमा प्रक्रिया मिलाएर घर आउँछु भनेको छ । मैले फोनमा छोरासँग बोल्दै गर्दा उसकी आमा रुँदै थिइ । त्यसैले ऊसँग पनि बोल्न दिएँ । फोनमा बोलेपछि उसकी आमा अहिले मलाई त छोरा घर आइसके जस्तो भएको छ भन्दै धेरै खुशी भएकी छे । अहिले त दिनमा दुई तीन पटक फोन गरिरहेको छ । उज्यालो अनलाइनबाट 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह