मोहम्मद ईजहार शेष | पुस १८, परासी | फुटबल क्लिनिक हाम्रो टिम मैदानमा कार्यक्रम नवलपरासीमा पनि सुरु भएको छ । 

युवा र प्रहरी तथा सिमान्तकृत समुदाय बिच समन्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... मोहम्मद ईजहार शेष | पुस १८, परासी | फुटबल क्लिनिक हाम्रो टिम मैदानमा कार्यक्रम नवलपरासीमा पनि सुरु भएको छ । 

युवा र प्रहरी तथा सिमान्तकृत समुदाय बिच समन्"/>

१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीमा फुटबल क्लिनिक हाम्रो टिम मैदानमा कार्यक्रम जारी

१८ पुष २०७३, सोमबार १४:५७

मोहम्मद ईजहार शेष | पुस १८, परासी | फुटबल क्लिनिक हाम्रो टिम मैदानमा कार्यक्रम नवलपरासीमा पनि सुरु भएको छ । 

युवा र प्रहरी तथा सिमान्तकृत समुदाय बिच समन्वय एंव सहयोग अदान प्रदानलाई अभिबृद्धि गर्ने तथा सिमान्तकृत बर्ग र महिलाको न्यायमा सहज पँहुच अभिबृद्धिका लागि फुटबल क्लिनिक कार्यक्रम सर्च फर कमन ग्राउन्डको साझेदारीमा हिमालयन सामुदायिक बिकास मञ्च हिकोडेफले कार्यक्रमको आयोजना गरेको हो । पौष १८ गतेवाट पौष २० गतेसम्म सञ्चालन हुने उक्त कार्यक्रममा विभिन्न समुदायका ६० जना युवा र २० जना प्रहरीको सहभागिता रहेको छ । 

फुटबल खेल सबैको प्रिय खेल भएको र आयोजित फुटबल क्लिनिकमा विभिन्न सिमान्तकृत वर्ग र प्रहरीको सहभागिता रहेकाले शुरक्षा र न्यायका लागि सम्पुर्णमा राम्रो सन्देश जाने साझेदार संस्था हिकोडेफका कार्यकारी निर्देशक शुरबिर स्थापीतले जानकारी दिनुभयो । कार्यक्रममा थार, मुस्लिम, मधेसी, दलित, अपाङ्ग,  तेस्रो लिङ्गि, महिला, खेलाडि, विद्यार्थि नेता, युवा क्लब र पत्रकार र प्रहरी गरि ८० जना  खेलाडिको ४ वटा टिमबिच प्रतियोगिता हुने उँहाले बताउनु भयो । 

प्रहरी र जनताको सम्बन्धलाई अझै निकट र प्रगाढ  बनाई समाजको शान्ति, शुरक्षा र न्यायमा सहयोग पुग्ने आयोजले विश्वास लिएको छ । युके एड र सर्च फर कमन ग्राउन्डको सहयोगमा र विभिन्न संस्थाको साझेदारी नवलपरासी जिल्ला सहित १२ वटा जिल्लाहरुमा फुटबल क्लिनिक कार्यक्रम आयोजना भएको हो भने दाङ्ग र रुपन्देहीमा कार्यक्रम सम्पन्न भईसकेको सर्च फर कमन ग्राउन्डकी बालिका चौधरीले बताउनु भयो । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह