माधव वेल्वासे । पुस १९, कपिलवस्तु | कपिलवस्तु प्रमुख जिल्ला अधिकारि विष्णु प्रसाद ढकालले कुनै पनि कार्यलयका कर्मचारिहरुले काममा बाहानाबाजि गर्न नपाउने वताए । जिल"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... माधव वेल्वासे । पुस १९, कपिलवस्तु | कपिलवस्तु प्रमुख जिल्ला अधिकारि विष्णु प्रसाद ढकालले कुनै पनि कार्यलयका कर्मचारिहरुले काममा बाहानाबाजि गर्न नपाउने वताए । जिल"/>
२०८२, ११ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

कपिलवस्तुका प्रजिअ भन्छन ‘कुनै पनि कार्यलयमा बाहानाबाजि चल्दैन’

२०७३, १९ पुष मंगलवार १५:०९

माधव वेल्वासे । पुस १९, कपिलवस्तु | कपिलवस्तु प्रमुख जिल्ला अधिकारि विष्णु प्रसाद ढकालले कुनै पनि कार्यलयका कर्मचारिहरुले काममा बाहानाबाजि गर्न नपाउने वताए । जिल्लाको चन्द्रौटामा भएको स्वागत तथा भेटघाट कार्यक्रमलाई सम्वोधन गर्दै यस्तो वताएका हुन ।

चन्द्रौटा उद्योग वाणिज्य संघको आयोजना भएको सो कार्यक्रममा विगतामा कपिलवस्तुको चन्द्रौटामा शान्ति सुरक्षा खलवलिएको अवका दिनमा शान्ति शुरक्षामा आफु कटिवद्धता भएर लाग्ने ढकालले वताए ।कार्यक्रममा यस क्षेत्रका समस्याहरुको वारेमा स्थानिय राजनितिकदल,समाजसेविहरुले प्रजिअलाई जानकारि गराएका थिए ।

यस क्षेत्रको सुरक्षामा संवेदनशिल हुन इलाका प्रशासन,वडा प्रहरि,शसस्त्र प्रहरिलाई प्रजिअ ढकालले निर्देशन समेत दिए ।सुरक्षा निकायको लापरवाहिले यस क्षेत्रका स्थानियले दु ख भोग्न नपर्ने वताए ।सुरक्षा र विकाशमा राजनितिक दल, स्थानियको मुख्य भुमिका हुने भएकाले सवै एकजुट भएर शान्ति शुरक्षामा लाग्नुपर्ने समेत ढकालले वताए ।

चन्द्रौटा प्रस∙मा वोल्दै प्रमुख जिल्ला अधिकारि ढकालले यस क्षेत्रमा पार्किङको जटिल समस्यालाई वडा प्रहरि,इलाका प्रशासन राजनितिकदल र यातायात संग छलफल गरि यसलाई समाधान गर्नुपर्ने  र यसमा आफुले सक्दो सहयोग गर्ने प्रतिवद्धता समेत गरे ।त्यस्तै फोहोर व्यावस्थापन सवन्धि शिवराज नगरपालिको नेतृत्वमा सवै स्थानिय ले सहयोग गर्नु पर्ने वताए । जिल्लामा शान्ति सुरक्षाको दृष्टिले हेर्दा दोषिले कानुन अनुसार कारवाहि पाउने र कुनै राजनितिको दवावमा आफुले काम नगर्ने समेत वताए ।

कार्यक्रममा चन्द्रौटा उद्योग वाणिज्य संघका अध्यक्ष जमसेद अलिले कपिलवस्तु वासिलाई सुरक्षाको अनुभुति गराई सफल कार्यकालको शुभकामना दिए ।विभिन्न राजनितिक दलका प्रतिनिधि,समाजसेवि, व्यापारि,संचारकर्मीहरु लागएतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने एनआरएनए आईसीसी सह–कोषाध्यक्षमा गङ्गा खतिवडा निर्विरोध, आर्थिक पारदर्शितामा नयाँ भरोसा ‘दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता २०२६’ झापाको दमकमा आयोजना हुँदै भिरबाट लडेर ९ वर्षीया बालिकाको मृत्यु केन्द्रीय कार्यसमितिको निर्णयको सम्मान गर्छु : गगन थापा भदौ २४ गते नेताको घरमा भेटिएको र जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ: गगन थापा हतारोमा र हताश भएर राजीनामा दिएको होइन: गगन थापा कांग्रेसको केन्द्रीय समितिको बैठकमा छलफलका लागि ५ एजेन्डा तय ज्वाइँको हत्या गरी फरार रहेका ससुरा पक्राउ रवि लामिछानेविरुद्धको मुद्दा फिर्ता प्रकरणको रिटमा आज पनि सुनुवाइ शेरबहादुर देउवाको निजी निवासका केही संरचनाहरू भत्काउन थालियो रास्वपा केन्द्रीय समिति बैठक बिहीबारका लागि आह्वान सरकारले भ्रष्टाचार रोक्न सकेन भने जनतालाई ठूलो धोका हुनेछ: महावीर पुन आज पनि घट्यो सुनको मूल्य ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन