पुस २४, कलैया | बारा जिल्लामा चालु आर्थिक वर्षमा ०७३/७४ भदैया, अगहनी धान खेती गत वर्षभन्दा यस वर्ष आठ हजार ६ सय ६८ मेट्रिक टन उत्पादन वृद्धि भएको छ । 

कृ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पुस २४, कलैया | बारा जिल्लामा चालु आर्थिक वर्षमा ०७३/७४ भदैया, अगहनी धान खेती गत वर्षभन्दा यस वर्ष आठ हजार ६ सय ६८ मेट्रिक टन उत्पादन वृद्धि भएको छ । 

कृ"/>

२०८२, ११ फाल्गुन सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बारा - BR

बारामा यस वर्ष धान उत्पादन वृद्धि

२०७३, २४ पुष आईतवार ०८:०६

पुस २४, कलैया | बारा जिल्लामा चालु आर्थिक वर्षमा ०७३/७४ भदैया, अगहनी धान खेती गत वर्षभन्दा यस वर्ष आठ हजार ६ सय ६८ मेट्रिक टन उत्पादन वृद्धि भएको छ । 

कृषि विकास कार्यालयका प्रमुख शिवरत्न साहका अनुसार यस वर्ष जिल्लाका कृषकले भदैया र अगहनी धान कुल एक लाख ८५ हजार पाँच सय चार मेट्रिक टन धान उत्पादन भएको हो । 

गत आव ०७२/७३ वर्षमा कृषकले भदैया र अगहनी धानखेती गरी कुल एक लाख ७६ हजार आठ सय ३६ मेट्रिक टन धान उत्पादन गरेका थिए । 

यस वर्ष भदैया धान १३ हजार एक सय ५६ हेक्टर क्षेत्रफल जमिनमा लगाइएकामा ५५ हजार दुई सय ५७ मेट्रिक टन उत्पादन भएको र अगहनी धान ४१ हजार एक सय ३१ हेक्टर क्षेत्रफलमा लगाइएकामा एक लाख ३० हजार दुई सय ४७ मेट्रिक टन उत्पादन भएको हो । रासस  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा फागुन २१ पछि पहिलो पार्टी बन्ने एमालेको दाबी देश लुट्नेहरूलाई भाग्न पर्ने ठाउँमा पुर्‍याउने काम गर्‍यौँ: रवि लामिछाने