ललित बोहरा ।  पुष २४ डडेल्धुरा  ।  हिमपातका कारण अबरुद्ध भिमदत्त राजमार्ग सुचारु गर्न गएको नेपाली सेना कुमारी दलगण डडेल्धुराको वानटन नामक गाडी फर्किने क्रममा आईतबार दुर्घटना भएको छ । भिमदत्त राजमार्गको साउर्खमा बिहान करिब ११ः३० बजे भएको दुर्घटनामा २६ ज"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... ललित बोहरा ।  पुष २४ डडेल्धुरा  ।  हिमपातका कारण अबरुद्ध भिमदत्त राजमार्ग सुचारु गर्न गएको नेपाली सेना कुमारी दलगण डडेल्धुराको वानटन नामक गाडी फर्किने क्रममा आईतबार दुर्घटना भएको छ । भिमदत्त राजमार्गको साउर्खमा बिहान करिब ११ः३० बजे भएको दुर्घटनामा २६ ज"/>
२०८२, ११ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

डडेल्धुरामा नेपाली सेनाको गाडी दुर्घटना, २६ घाईते, सात गम्भीर

२०७३, २४ पुष आईतवार ०८:२१

ललित बोहरा । पुस २४, डडेल्धुरा । हिमपातका कारण अबरुद्ध भिमदत्त राजमार्ग सुचारु गर्न गएको नेपाली सेना कुमारी दलगण डडेल्धुराको वानटन नामक गाडी फर्किने क्रममा आईतबार दुर्घटना भएको छ ।

भिमदत्त राजमार्गको साउर्खमा बिहान करिब ११ः३० बजे भएको दुर्घटनामा २६ जना नेपाली सेना घाईते भएका छन भने ७ जनाको अबस्था गम्भीर रहेको र रिफरहरुको लागी हेलिकप्टर आउदै गरेको  सेनानी कृष्ण अधिकारीले जानकारी दिनु भएको छ ।

दुर्घटनामा परेर टोली कमाण्डर रहेका सेनानी कृष्ण अधिकारी सहित १९ जना घाइतेहरुको डडेल्धुरास्थित उपक्षेत्रीय अस्पतालतमा उपचार भइरहेको उपक्षेत्रीय अस्पताल स्रोतले जनाएको छ । ३६ जना रहेको गाडी सडकबाट करीब २५ मिटर तल खसेको प्रहरीले जनाएको छ ।

गम्भीर घाईतेमा खुम बहादुर बुच्छे, मिठे थापा,भरत कुमार, निर वहादुर सारु लगायतकालाई केहीबेरमो थप उपचारका लागि काठमाडौं लैजान नेपाली सेनाको हेलिकप्टर आउँदै गरेको समेत सेना स्रोतको जनाएको छ ।  


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने एनआरएनए आईसीसी सह–कोषाध्यक्षमा गङ्गा खतिवडा निर्विरोध, आर्थिक पारदर्शितामा नयाँ भरोसा ‘दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता २०२६’ झापाको दमकमा आयोजना हुँदै भिरबाट लडेर ९ वर्षीया बालिकाको मृत्यु केन्द्रीय कार्यसमितिको निर्णयको सम्मान गर्छु : गगन थापा भदौ २४ गते नेताको घरमा भेटिएको र जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ: गगन थापा हतारोमा र हताश भएर राजीनामा दिएको होइन: गगन थापा कांग्रेसको केन्द्रीय समितिको बैठकमा छलफलका लागि ५ एजेन्डा तय ज्वाइँको हत्या गरी फरार रहेका ससुरा पक्राउ रवि लामिछानेविरुद्धको मुद्दा फिर्ता प्रकरणको रिटमा आज पनि सुनुवाइ शेरबहादुर देउवाको निजी निवासका केही संरचनाहरू भत्काउन थालियो रास्वपा केन्द्रीय समिति बैठक बिहीबारका लागि आह्वान सरकारले भ्रष्टाचार रोक्न सकेन भने जनतालाई ठूलो धोका हुनेछ: महावीर पुन आज पनि घट्यो सुनको मूल्य ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन