दान बहादुर बुढा | पुस २४, मुगु | शनिवारबाट एक्कासी परेको मिपातले मुगुको उच्च हिमाली गाबिसहरुो जनजिवन प्रभाबित पारेको छ भने सदरमुकाम गागढीमा निकै चिसो बढेको छ ।

<"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... दान बहादुर बुढा | पुस २४, मुगु | शनिवारबाट एक्कासी परेको मिपातले मुगुको उच्च हिमाली गाबिसहरुो जनजिवन प्रभाबित पारेको छ भने सदरमुकाम गागढीमा निकै चिसो बढेको छ ।

<"/>
२०८२, ११ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुगु - MG

मुगु जिल्लामा हिमपातको प्रभाव, गमगढीको तामक्रम माइनस ८ डिग्री पुग्यो (फोटो फिचर)

२०७३, २४ पुष आईतवार ११:५२

दान बहादुर बुढा | पुस २४, मुगु | शनिवारबाट एक्कासी परेको मिपातले मुगुको उच्च हिमाली गाबिसहरुो जनजिवन प्रभाबित पारेको छ भने सदरमुकाम गागढीमा निकै चिसो बढेको छ ।

मुगु, डोल्फु, किम्री, पुलु, माग्री, खमाले, रोवा, रुगा, जिमा, श्रीकोट, सेरी, पिना गा.बि.सहरुमा हिमपात परेको छ भने हिमपातको कारण मानविय र चैपायमा जनजिवनमा जाडोको प्रभाव यो बर्ष गतका बर्षहरु भन्दा पहिलेनै भएको मुगु गा.बि.स बडा नम्बर ६ बस्ने ६७ बर्षका कार्मा तामाङ्ग बताउछन् ।

हिमपातको कारण नेपालगंज, सुर्खेतबाट मुगुको लागी ब्यापारी सामान ल्याएर आएका मालबाहक गाडीहरु मुगुको र जुम्लाको बिच भागमा पर्ने घुच्ची लोकमा रोकीएको मुगु उद्योग वाणिज्य संघ मुगुका अध्क्षय कमल बहादुर बुढाले जानकारी दिएका छन । गमगढी तपमापन केन्द्रका अनुसार गमगढीमा अत्याधिक जाडो भएको र तापक्रमा माईनस ८ रहेको समेत जनाएको छ । हिमपातको कारण नेपालगंजबाट मुगु राराको लागी नियमित हवाई उडान समेत आज रद्ध भएका छन् ।

जिल्ला प्रहरी कार्यालयका अनुसार चिसो र हिमपातको कारण कुनै पनि ठाउमा मानबिय र चौपायमा क्षेती समेत नभएको जानकारी आएको बताएको छ ।






प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने एनआरएनए आईसीसी सह–कोषाध्यक्षमा गङ्गा खतिवडा निर्विरोध, आर्थिक पारदर्शितामा नयाँ भरोसा ‘दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता २०२६’ झापाको दमकमा आयोजना हुँदै भिरबाट लडेर ९ वर्षीया बालिकाको मृत्यु केन्द्रीय कार्यसमितिको निर्णयको सम्मान गर्छु : गगन थापा भदौ २४ गते नेताको घरमा भेटिएको र जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ: गगन थापा हतारोमा र हताश भएर राजीनामा दिएको होइन: गगन थापा कांग्रेसको केन्द्रीय समितिको बैठकमा छलफलका लागि ५ एजेन्डा तय ज्वाइँको हत्या गरी फरार रहेका ससुरा पक्राउ रवि लामिछानेविरुद्धको मुद्दा फिर्ता प्रकरणको रिटमा आज पनि सुनुवाइ शेरबहादुर देउवाको निजी निवासका केही संरचनाहरू भत्काउन थालियो रास्वपा केन्द्रीय समिति बैठक बिहीबारका लागि आह्वान सरकारले भ्रष्टाचार रोक्न सकेन भने जनतालाई ठूलो धोका हुनेछ: महावीर पुन आज पनि घट्यो सुनको मूल्य ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन