५ मंसिर २०८१, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रौतहट - RTH

रौतहटमा ट्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु

२६ पुष २०७३, मंगलवार ०८:३५

अभिमनु कुमार पटेल | पुस २६, रौतहट | रौतहट पिपरा भलोहीयामा ट्याक्टर पल्टिदा २ जनाको मृत्यु भएको छ ।

भलोहीयादेखि धर्मपुर जाँदै गरेको ना.२ त ८४१२ नं को ट्याक्टरमा गिटी लोड गरी लैजाँदै गरेको अवस्थामा भलोहीया ३ करबोल भन्ने ठाँउमा गाडी अनियन्त्रित भई पल्टिदा उक्त २ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा भलोहीया गा.वि.स वडा नं २ का १९ वर्षिय दिलिप महतो र सोही ट्याक्टरमा सवार गंगा पिपरा गा.वि.स का वडा नं १ का ३० वर्षिय देवेन्द्र तिवारी समेतको घटना स्थलमा मृत्यु भएको छ ।

मंगलवार विहानी करिब ७:३० बजेको समयमा ओवर लोडिङ्ग गिरी लैजाने क्रममा उक्त ट्याक्टर पल्टिएको थियो भने चालक र सवार सहितको मृत्यु पश्चात घटना स्थलमा इलाका प्रहरी कार्यालय गंगा पिपराका जवानहरु पुगी ट्याक्टरलाई नियन्त्रण्मा लिई शबलाई पोस्टमाटमका लागि जिल्ला अस्पताल गौर पुर्याईएको र अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायब उपरिक्षक नवीन कृष्णा भण्डारीले जानकारी गराएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
समयमै हवाई टिकट नपाएपछि गर्भमै शिशुको मृत्यु मुकेश अम्बानीलाई एलन मस्ककाे झट्का ! दुर्गा प्रसाईंलाई ५ दिन हिरासतमा राख्न अनुमति उपचुनाव: माओवादीले खाता खोल्यो, पुथाउत्तरगंगा-२ वडाध्यक्षमा जगत घर्ती निर्विरोध अदालत परिसरमा विषादी सेवन: रश्मिला धामी अचेत अवस्थामा, मट्टितेल पिएको अनुमान स्टार स्पोर्ट्ससँग गैरकानूनी सम्झौता गरेको भन्दै क्यानको निर्णयप्रति तीन संस्थाको आपत्ति न्युजिल्याण्ड पठाइदिन्छु भन्दै ठगी गर्ने २४ वर्षीया युवती पक्राउ अदालत परिसरमा विष सेवनपछि रश्मिला धामी पक्राउ मेडिसिटी अस्पतालमा बिरामीको मिर्गौला गायब बनाएको भन्दै चर्को आन्दोलन, के भन्छ अस्पताल? मन्त्री पाण्डेमाथि लगाएको आरोपप्रति सांसद बजगाईंले मागे माफी आज बुधबार पनि बढ्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार? पूर्वडीआईजी जोशीलाई आज काठमाडौं जिल्ला अदालतमा पेस गरिँदै घट्न थाल्यो काठमाडौंको तापक्रम, बढ्न थाल्यो चिसो विराटनगर किंग्सको जर्सी सार्वजनिक संघीय संसद अन्तर्गत तीनवटा समितिको बैठक बस्दै रास्वपाको केन्द्रीय समिति बैठक आज पनि बस्दै युइएफए नेसन्स लिग फुटबलमा जर्मनी क्वाटरफाइनल प्रवेश उप–निर्वाचन : आज उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिँदै कर्णाली याक्सले छान्यो आइकोनिक प्लेयर्समा विपिन बुधबारको विदेशी मुद्राको विनिमय दर कति ?