२०८२, २९ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

राईनो संरक्षण गोल्डकप अन्र्तगत आजको खेलमा ईन्देणी एकिकृत बिकाश केन्द्र कास्कि बिजयी

२०७२, १९ कार्तिक बिहीबार ०६:२८

दयाराम आचार्य,
कार्तिक १९, कावासोती / 
गैडा संरक्षणमा टेवा पुर्याउने उद्देश्यका साथ नन्दभाउजु मधयवर्ती
उपभोक्ता समितीको आयोजनामा नवलपरासीको मध्यविन्दु नगरपालिका २ मा जारीे राईनो संरक्षण गोल्डकप फुटवल
प्रतियोगितामा अन्र्तगत आज भएकोे खेलमा ईन्देणी एकिकृत बिकाश केन्द्र कास्कि बिजयी भएको छ ।

gamephoto

बिरगन्ज युथ एकेडेमी र ईन्देणी एकिकृत बिकाश
केन्द्र कास्कि बिच भएको खेलमा ईन्देणी एकिकृत बिकाश केन्द्र कास्कि ३÷२ गोल अन्तरले बिजयी भएको हो

खेलको २५ औं मिनेटमा कास्किले १ गोलले अग्रता लिएको थियो तर त्यो अग्रता भने धेरैबेर टिकेन
बिरगन्जका जर्सी नम्बर १२ का खेलाडि शत्रुधन चौधरीले चार मिनेट लगतै गोल गर्दै १ ÷१ को बराबरी बनाए

यस्तै बिरगंजका सिशेस श्रेष्ठले ३४ औं मिनेटमा गोल गर्दै
बिरगंजलाई अग्रता दिलाए भने खेलको ४१ औ मिनेटमा कास्किका शिव सुवेदी पुनह आफनो दोश्रँे गोल गर्दै खेललाई
बराबरी बनाए ।

निकै प्रतिस्पर्धात्मक भएको खेलको पहिलो हाफ
२ ÷२ गोलको बराबरीमा सकिएकोमा कास्किका शिव सुवेदीले दोश्रो हाफको २८औं मिनेटमा पुनह आफ्नो नाममा
तेश्रँे गोल गर्दै समग्रमा आफ्नो टिमलाई ३÷२ गोल अन्तरको जित दिलाएका हुन ।


कास्किको जितकालागि जर्सी नम्बर १० का शिव सुवेदीले ह्याट्रिक पुरा गरे । उनले
खेलको पहिलो हाफको २५औं मिनेट ,४१औं मिनेट र दोश्रँे हाफको २८ औं मिनेटमा गोल गदै आफ्नो ह्याट्रिक पुरा
गरेका हुन ।

प्रतियोगिता अन्र्तगत भोलि आयोजक पश्चिम सेक्टर र भैरव स्पोर्ट क्लब गोपिगञ्ज बिच
प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ ।

प्रतियोगितामा नवलपरासी , चितवन, रुपन्देही , कास्कि ,
काडमाण्डौ , पाल्पा, मकवानपुर सहितका जिल्लाहरुबाट १६ वटा टिमको सहभागिता रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन