२०८२, ८ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

राईनो संरक्षण गोल्डकप फुटवल प्रतियोगिताः आजको खेलमा भैरव स्पोर्ट क्लब गोपिगञ्ज बिजयी

२०७२, २० कार्तिक शुक्रबार १२:१२

दयाराम आचार्य/ कात्तिक २०,
नवलपरासी ।
गैडा संरक्षणमा टेवा पुर्याउने उद्देश्यका साथ नन्दभाउजु मधयवर्ती उपभोक्ता समितीको
आयोजनामा नवलपरासीको मध्यविन्दु नगरपालिका २ मा जारीे राईनो संरक्षण गोल्डकप फुटवल प्रतियोगितामा
अन्र्तगत आज भएको खेलमा भैरव स्पोर्ट क्लब गोपिगञ्ज बिजयी भएको छ ।

चितवन राष्ट्रिय निकुन्ज पश्चिम सेक्टर र भैरव स्पोर्ट क्लब गोपिगञ्ज बिच भएको खेलमा भैरव
स्पोर्ट क्लब गोपिगञ्जले ३÷० गोल अन्तरको सहज जित हासील गरेको छ ।

kolhuwa sports news
भैरव स्पोर्ट क्लब गोपिगञ्जको जितका लागि जर्सी नम्बर ७ का आसीस शाक्यले खेलको
पहिलो हाफको ३० औं मिनेटमा गोल गर्दै आफ्नो टिमलाई अग्रता दिलाएका थिए ।

पहिलो हाफमा १ / ० को
अग्रता लिएको गोपिगञ्जले खेलको दोश्रँे हाफमा थप दुई गोल गरेको थियो ।
दोश्रो हाफको २७ औं मिनेटमा
जर्सि नम्बर १७ का रामबहादुर थापा र २९ औ मिनेटमा जर्सी नम्बर ११ का आसिस गुरुङले एक एक गोल गर्दै आफ्नो
टिमलाई ३/० गोल अन्तरको जित दिलाएका हुन । खेल अवधि भर गोपिगञ्जले पश्चिम सेक्टरलाई पुर्ण रुपमा दवाबमा
राखेको थियो ।

प्रतियोगिता अन्र्तगत भोलि बिजय युथ क्बल हेटौडा
र लम्जुङ बुद्ध युवा क्लब लम्जु¨ बिच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ ।

प्रतियोगितामा
नवलपरासी , चितवन, रुपन्देही , कास्कि , काडमाण्डौ , पाल्पा, मकवानपुर सहितका जिल्लाहरुबाट १६ वटा टिमको
सहभागिता रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह