३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

तिहारमा राति ८ बजेपछि देउसी भैलो खेल्न रोक

२१ कार्तिक २०७२, शनिबार ०७:२२

दयाराम आचार्य/ कात्तिक २१, नवलपरासी । जिल्ला प्रशासन कार्यलय नवलपरासीले
तिहार तथा छठ पर्वमा पटका,भुईचम्पा ,आतिसबाजि जस्ता बिष्फोटक र प्रज्वलनशील पदार्थ प्रयोगमा रोक लगाएको
छ ।

जिल्ला प्रशासन कार्यलय नवलपरासी द्धारा जारी सुचनामा प्रज्वलनशिल पदार्थ प्रयोग गर्दा
मानिसको स्वास्थ्यमा असर पर्न जाने, आगलागि हुन सक्ने तथा चोटपटक लागि ज्यानै जान सक्ने हुदा यस्ता
प्रज्वलनशिल पदार्थको उत्पादन,प्रयोग र आयात निर्यातमा रोक लगाईएको जनाईएको छ ।

यस्तै तिहारकोे समयमा राति ८ बजे पछि देउसीभैलो खेल्न तथा मदिराजन्य पसलहरु समेत
नखोल्न आग्रह गरीएको छ । यदि नियम बिपरीत कार्यगरेको पाईएमा कानुन बमोजिम कार्वाहि गरीने समेत सुचनामा
जनाईएको छ ।
deusi

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ