२०८२, २९ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

अरुणखोलामा जारी अरुणोदय गोल्डकप खुल्ला नकआउट फुटवल प्रतियोगिताको उपाधि अभिषेष चर्च रजहरले चुम्यो

२०७२, २५ कार्तिक बुधबार १३:०८

दयाराम आचार्य/ कात्तिक २५, नवलपरासी । अरुणोदय सामुदायिक विकास केन्द्र
नेपालको आयोजनामा अरुणखोलामा जारी अरुणोदय गोल्डकप खुल्ला नकआउट फुटवल प्रतियोगिताको उपाधि अभिषेष चर्च
रजहरले उचालेको छ ।

अभिषेष चर्च रजहर र आयोजक अरुणोदय सामुदायीक
बिकाश केन्द्र अरुणखोला बिच भएको फाईनल प्रतिस्पर्धामा अभिषेष चर्च रजहर ट्राईब्रेकरमा ५÷४ गोल अन्तरले
बिजयी हुदै उपाधि चुमेको हो ।

निर्धारीत समयमा २÷२ गोलको बराबरी
भए पछि खेल ट्राईब्रेकरमा धकलिएको थियो । बिजयी हुदै अभिषेष चर्च रजहरले १ लाख रुपैया प्राप्त गरेको छ
भने उपबिजेतामा चित्त बुझाउन बाध्य अरुणखोलाले ५० हजार प्राप्त गरेको छ ।

यस्तै प्रतियोगिताको सेमिफाईनलबाट बाहिरीएका बिएफसी भरतपुर र लिस्नु युवा क्लब भैरहवाले १०
÷१० हजार प्राप्त गरेका छन ।

यसै बिच प्रतियोगिताको आज एक
कार्यक्रमका बिच समापन गरीएको छ । लुम्बिनि ईट्टा उधोग संघका अध्यक्ष्ँ बिष्णु कुमार कार्किको प्रमुख
आतित्यथता तथा क्लबका अध्यक्ष राजकुमार श्रेष्ठको अध्यक्ष्ँतामा समापन कार्यक्रम भएको आयोजक संस्थाका
सदस्य मेघराज पाण्डेले जानकारी दिनुभयो ।

प्रतियोगितामा
नवलपरासी ,चितवन ,रुपन्देहि ,काठमाण्डौ लगाएता गरी १६ टिमको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन