२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

महिला समुहको पहलमा टोल उज्यालो

२५ कार्तिक २०७२, बुधबार १४:३७

दयाराम आचार्य । कात्तिक २५, नवलपरासी । कावासोती नगरपालिका
२ स्थित सामथ्र्य आमा समुहको सक्रियतामा सामथ्र्य टोल उज्यालो हुने भएको छ ।

सामथ्र्य आमा समुहले अहिले कावासोती नगरपालिका २ सामथ्र्यटोलमा रहेका १८ वोटा बिधुत्त
पोलमा बत्ति जडान गरेको छ । रातिको समयमा सडकका पोलहरुमा बत्ति नहुदा सडकमा हिडन पनि समस्या हुने तथा
रातिको समयमा चोरी लगाएत अवान्छित कृयाकलाप हुन सक्ने हुनाले टोलमा बत्ति जडान गरीएको समुहकी अध्यक्ष
पवित्रा पौडेलले बताउनु भयो ।

पौडेलका अनुसार समुहमा रहेका
महिलाहरुले मासिक रुपमा बचत गरेको रकम तथा समुहमा आवद्ध नभएका घर बाट प्रति घर १ हजारको दरमा रकम संकल
गरी बत्ति जडान गरीएको हो । प्रत्यक पोलमा रहेको बत्ति त्यसको आसपासमा रहेका घरले रेखदेख तथा मासीक
रुपमा खपतहुने बिधुत्त खर्च ब्यहोर्ने गरी टोलमा बिधुत बत्ति जडान गरीएको छ ।

टोलभरी रहेका १८ वोटा बिधुत्त पोलमा करीब तिस हजार रुपैयाको लागतमा बत्ति जडान गरीएको
हो ।
आमा समुहले समुह स्थापनाको छोटो समयमा बचत संकल कार्य संगै ,वातावरण मैत्रि टोल निर्माणको लागि
साता ब्यापि रुपमा टोल सरसफाई लगाएतका कार्यहरु समेत गर्दै आईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त…