२०८२, २९ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

सामाजिक कार्यमा प्रतिभा बालकल्व

२०७२, २६ कार्तिक बिहीबार ०९:२८

रवि पाण्डे, कात्तिक २६, नवलपरासी । प्रतिभा बाल कल्ब बर्दघाट –४
दिब्यनगरले देउसी भैलोबाट संकलित रकमलाई बिभिन्न सामाजिक कार्यमा लगाउने भएको छ । बर्षेनी देउसी भैलोको
रकमबाट सामाजिक काम गर्दै आएको कल्बले यसबर्ष पनि वनभोज भन्दा सामाजिक कामलाई नै प्राथमिकता दिएको
कल्बका अध्यक्ष किशन कार्कीले बताउनुभएको छ ।

बाल कल्बले संकलित
रकम मध्ये अधिकाँश रकम बंगलामुखी दुर्गा मन्दिर ब्यवस्थापन, सोही मन्दिरमा बिद्युत मिटर जडान तथा तारबार
र बाकी रकम बाल कल्बको साउण्ड सिष्टमलाई खर्च गर्ने योजना बनाएको कल्बका कोषाध्यक्ष करन सुनारले जानकारी
दिनुभयो । प्रतिभा बाल कल्वले दशैको अवसरमा पनि दुर्गा मन्दिर लाई कल्बको पहलमा आर्थिक संकलन गरी १५ दिन
सम्म पुजाआजाको ब्यवस्थापन गरेको थियो । कल्बले आफ्ना क्रियाकलापलाई पारदर्शी बनाउदै अगाडि बढेको
समाजसेवी गौमाया गिरीले प्रतिक्रिया दिनुभएको छ ।

त्यस्तै
कल्वलाई सक्रिय बनाउन उनीहरुले किसन कार्कीलाई अध्यक्ष उपाध्यक्षमा अस्मिता दर्नाल सचिवमा रमेश पाण्डे
सहसचिव रेशम कार्की कोषाध्यक्षमा करन सुनारलाई चयन गर्दै सामाजिक सेवालाई तीब्रता दिएका हुन । कल्वमा ७२
जना बालबालिका संगठित भएको कल्वका सचिव रमेश पाण्डेले बताउनुभयो । बालकल्वले सरसफाई तथा सास्कृतिक
कार्यक्रमलाई समेत बार्षिक रुपमा सम्पन्न गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन