२०८२, २९ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

५ महिना अघिदेखि हराईरहेका चौधरी अझै फेला परेनन्

२०७२, २९ कार्तिक आईतवार ११:३९

bepattaनारायण भण्डारी । कार्तिक २९,
बर्दघाट । ५ महिना अघिदेखि हराईरहेका तिलकपुर ७ पट्खौली का बर्ष २४ का खेमनारायण चौधरी हाल सम्म पनि
फेला नपरेपछि परिवार चिन्तित बनेको छ ।

बर्दघाटको शिवनगर
क्लोनीमा ठेकेदार देवि चोधरी संगै घर निर्माणको काम गर्दै आईरहेका चौधरी गत असार ९ गते बर्दघाटमा काम
गर्न आएको र घर नफर्किएपछि परिवारजनले उनको खोजीकार्य सुरु गरेको थियो । सुरुमा आफैहरुले खोजी कार्य
जारी राखेपनि साउन २६ गतेसम्म पनि छोराको कुनै अत्तो पत्तो नपाएपछि खेमनारायणका बाबु सुर्यनारायण
चौधरीले साउन २६ गतेनै प्रहरी चौकि बासाबसहीमा निवेदन दिएका थिए । निवेदन प्राप्त भएकै दिन देखिनै
निवेदनलाई ईलाका प्रहरी कार्यालय बर्दघाट मा पठाई प्रहरीले आफ्नो खोजीकार्य जारी राखेको र हाल सम्म पनि
कुनै खबर प्राप्त नभएको प्रहरी चौकी बासाबसहीका प्रमुख टिकाराम पौडेलले जानकारी दिए ।

छोरा नभेटिएपछि परिवार निकै चिन्तित बनोको छ । आफन्त, साथीभाई र सम्भमवित सबै
ठाउमा आफुहरुले सोध खोज गरेको र कहि पनि नभेटिएकोले छोराको खोजी कार्यमा सहयोग गरिदिन खेमनारायणका बाबु
सुर्यनारायणले सबैलाई अनुरोध गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन