२०८२, ८ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

कावासोतीमा फेरी सडक दुर्घटना, दुईको ज्यान गयो

२०७२, १ मंसिर मंगलवार ०३:१७

दयाराम
आचार्य/ मंसिर १, नवलपरासी ।
नवलपरासीको कावासोतीमा गएराति भएका दुई छुट्टा छुट्टै सवारी
दुर्घटनामा दुई जनाको ज्यान गएको छ ।

ईलाका प्रहरी कार्यलय नवलपुरले दिएको जानकारी अनुसार
कावासोती नगरपालिका ३ भित्री सडक खण्डमा गएराति ९ बजेको समयमा बा ५० प १६ २० नम्बरको मोटरसाईकल
अनियन्त्रित भई पल्टदा मोटरसाईकलमा सवार कावासोती नगरपालिका ८ निवासी १४ बर्षीय सरला गुरुङको ज्यान गएको
हो ।

गुरुङको उपचारको क्रममा कालिगण्डकी अस्पताल कावासोतीमा
ज्यान गएको प्रहरीले जनाएको छ । दुर्घटना पछि फरार रहेका सोहि ठाउ निवासी मोटरसाईकल चालक बर्ष २२ का अजय
तामा¨को पुनः गएरातिनै अर्को दुर्घटनामा परी ज्यान गएको छ ।

प्रहरीका अनुसार फरार मोटरसाइकल चालक तामाङ लाई पुर्व पश्चिम राजमार्ग अन्र्तगत कावासोती
नगरपालिका ८ कालिगण्डकी अस्पताल अगाडी लु १ च ३० ७३ नम्वरको जिपले ठक्कर दिदा ज्यान गएको हो ।


जिपको ठक्कर बाट गम्भिर घाईते भएका गुरुङको उपचारको क्रममा गएराति १२
बजेको समयमा पुरानो मेडीकल कलेज भरतपुरमा ज्यान गएको र ठक्कर दिने जिप र मोटरसाईकल प्रहरी नियन्त्रणमा
रहेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह