२०८२, १४ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

ट्रकको ठक्करबाट चार बर्षीय वालिकाको ज्यान गयो

२०७३, ३ माघ सोमबार ०५:५२

माघ ३, पोखरा । पोखराको सिर्जनाचोकमा ट्रकको ठक्करबाट चार बर्षीय वालिकाको ज्यान गएको छ । 

सोमवार विहान ट्रकले ठक्कर दिदा स्कुटरमा सवार ४ बर्षीय स्मृति गुरुङको ज्यान गएको हो । पोखराको पृथ्बीचोकबाट जिरोकिलोमिटर तर्फ जादै गरेको ग ९ प ६३६२ नम्बरको स्कुटरलाई सोहि दिशा तर्फ जादै गरेको ग १ ख ३६४२ नम्बरको ट्रकले सिर्जनाचोकमा ठक्कर दिदा गम्भिर घाइते उनले उपचारको क्रममा मेट्रोसिटी अस्पतालमा ज्यान गएको हो । 

स्कुटर चालक स्याङजा आरुखर्क ३ घरभई लेखनाथ १७ बस्ने मन बहादुर गुरुङ र पछाडी बसेका सन्दिप गुरुङ घाइते छन् । 

उनीहरुको अबस्था सामान्य रहेको र मेट्रोसिटी अस्पतालमा उपचार भैरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीले जनाएको छ । ट्रक र चालक प्रहरीको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय कास्की  ले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना ओली र लेखकको पक्राउ प्रतिशोध होइन, केवल न्यायको सुरुआत हो: गृहमन्त्री गुरुङ एमालेका अध्यक्ष ओलीको स्वास्थ्य परीक्षण गरियो ओली पक्राउ परेपछि सडकमा उत्रे एमाले कार्यकर्ता काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह हामीले जनताका बीचमा गरेको बाचा पूरा गरेका छौँ: रवि लामिछाने सुशीला कार्कीद्वारा प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई मन्त्रिपरिषद् बैठक सुरु बालेन्द्र शाहले सम्हाले प्रधानमन्त्रीको जिम्मेवारी नवनिर्वाचित सरकारको पहिलो मन्त्रिपरिषद् बैठक बस्दै कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्छौं : गृहमन्त्री गुरुङ नवनियुक्त गृहमन्त्री सुधन गुरुङले गरे पदभार ग्रहण अर्थमन्त्री वाग्लेको पहिलो निर्णय: राजस्व अनुसन्धानसहित १५ विभाग खारेज गर्ने महानगरमा जस्तै देशभर शैक्षिक सुधार गर्नेछौँ : सस्मित पोखरेल देउवाले दिए बालेन्द्रलाई बधाई नवनियुक्त १४ मन्त्रीहरुले पनि लिए सपथ शपथअघि शीतल निवासमा ब्राह्मणहरुद्वारा शंखनाद र स्वस्तीबाचन