२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीमा भएका दुई छुट्टा छुट्टै सवारी दुर्घटनामा दुईको मृत्यु, २६ घाईते

७ मंसिर २०७२, सोमबार ०२:३३

दयाराम आचार्य/मङ्सिर ७, नवलपरासी । पुर्व पश्चिम राजमार्ग
अन्र्तगत नवलपरासीको गैडाकोट १० मा आज बिहान सवा ४ बजेको समयमा सवारी दुर्घटना हुदा २ जना को मृत्यु
भएको छ । ११ जना घाईते भएका छन ।

ईलाका प्रहरीकार्यलय गैडाकोटका
प्रहरी निरीक्ष्ँक किरण जोशिका अनुसार ना ४ ख १९१२ नम्बरको रोकिराखेको ट्रकमा महेन्द्र नगरबाट
काठमाण्डौको लागि छुटेको ना ५ ख ४० ५७ नम्बरको बसले पछाडिबाट ठक्कर दिदा सो दुर्घटना भएको हो

दुर्घटनामा परी महेन्द्रनगरका २५ बर्षिय सन्तोस साहा र नेपाली सेना रोल्पामा कार्यरत लम्जु¨का
३३ बर्षिय बिमल कुवरको घटनास्थलमै ज्यान गएको छ , ११ जना घाईते भएका छन । घाईतेको भरतपुरमा उपचार
भईरहेको प्रहरीले जनाएको छ ।

यस्तै पुर्व पश्चिम राजमार्ग
अन्र्तगत नवलपरासीको कावासोती १६ डण्डामा गएराति रोकिराखेको बसमा अर्को बसले ठक्कर दिदा १५ जना घाईते
भएका छन । घाईते मध्य २ जनाको अवस्था गम्भिर रहेको छ ।

ईलाका
प्रहरीकार्यलय नवलपुरले दिएको जानकारी अनुसार पश्चिबाट काठमाण्डौ तर्फ जादै गरेको लु १ ख ६९९८ नम्बरको
रोकिराखेको बसलाई पाल्पा बाट काठमाण्डौको लागि छुटेको लु १ ख ५९ २१ नम्बरको बसले पछाडिबाट ठक्कर दिदा १५
जना घाईते भएका हुन ।

घाईते मध्य १३ जनाको मध्यविन्दु सामुदायीक
अस्पताल डण्डामा र २ जनाको भरपुरमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान