४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीमा भएको राईनो संरक्षण गोल्डकपको उपाधि काठमाण्डौ ११ ले चुम्यो

८ मंसिर २०७२, मंगलवार १२:०८

दयाराम आचार्य/मंसिर ८, नवलपरासी । गैडा संरक्षणमा टेवा पुर्याउने
उद्देश्यका साथ नन्दभाउजु मध्यवर्ती उपभोक्ता समितीको आयोजनामा नवलपरासीको मध्यविन्दु नगरपालिका २ मा
जारीे राईनो संरक्षण गोल्डकप फुटवल प्रतियोगिताको उपाधि काठमाण्डौ ११ ले चुमेको छ ।

काठमाण्डौ ११ र योङ स्टार कावासोती बिच भएको फाईनल भिडन्तमा बाठमाण्डौ ११ ,१/०
गोल अन्तरले बिजयी हुदै उपाधि आफ्नो कब्जामा पारेको हो ।

rhino gold cup football
game

निकै प्रतिस्पर्धात्मक भएको खेलमा निर्धारीत समयमा
दुवै समुहबाट कुनै पनि गोल नभए पछि खेल १० मिनेट थप गरीएको थियो ।
थप गरीएको समयको चौथो मिनेटमा
काठामाण्डौ ११ का जर्सी नम्बर ७ का अभिषेख रिजालले गोल गर्दै आफ्नो समुहलाई जित दिलाएका हुन

बिजेता हुदै काठमाण्डौ ११ले १ लाख २५ हजार ५ सय ५५ रुपैया प्राप्त गरेको छ भने उपबिजेतामा
चित्त बुझाउन बाध्य योङ स्टारले ६५ हजार ५ सय ५५ रुपैया प्राप्त गरेको छ ।

खेलको अन्तिम समयमा योङ स्टारका कप्तान बर्षात गुरुङले रातो कार्ड खादै बाहिरीएका थिए । यसै
बिच प्रतियोगिताको आज एक कार्यक्रमका बिच समापन गरीएको छ । प्रमुख जिल्ला अधिकारी हरी प्रसाद मैनालिको
प्रमुख आतित्थ्यता नन्दभाउजु मध्यवर्ती उपभोक्ता समितीका अध्यक्ष दोमन बहादुर भण्डारीको अध्यक्ष्ँतामा
भएको कार्यक्रममा बिभिन्न राजनितिक दलका प्रमुख एव प्रतिनिधि,बिभिन्न संघ सस्थाका प्रमुख एवम प्रतिनिधि
लगाएतको उपस्थिति रहेको थियो । कार्यक्रममा आधुनिक गायक हेमन्त शर्मा र लोक दोहोरी गायीका उमा गिरीले
आफ्नो सागिंतिक प्रस्तुति प्रस्तुत गरेका थिए ।

प्रतियोगितामा नवलपरासी , चितवन, रुपन्देही ,
कास्कि , काडमाण्डौ , पाल्पा, मकवानपुर सहितका जिल्लाहरुबाट १६ वटा टिमको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ