२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

हात्तिपोलोका चार खेल सम्पन्न, आज नकआउट चरण खेल हुने

१० मंसिर २०७२, बिहीबार ०२:३३

hattipalo copyदयाराम आचार्य/मङ्सिर १०, नवलपरासी । नवलपरासीमा जारी अन्र्तराष्ट्रिय
हात्ति पोलो प्रतियोगीता अन्र्तगत आज पनि चार खेल सम्पन्न भएका छन ।

आजको खेलमा अस्टे«लिया को पक्का चक्का , अरेवियाको ट्राईग्रेसीस , स्विजरल्याण्डको ईएसजी र
इङल्याण्डको रस्ट्रि खुकुरीज विजयी भएका छन ।

अस्टे«लियाको
पक्का चक्काले अमेरीकाको पवल ग्रिफिन्स लाई २ का विरुद्ध ७ र अरेवियाको ट्राईग्रेसीसले श्रीलंकाको गलवे
लज लाई ५ का विरुद्ध ८ गोल गर्दै बिजयी भएका हुन ।

यस्तै आजै
भएको खेलमा स्विजरल्याण्डको ईएसजीले नेपालको टाईगर टप्स टस्कर लाई ६ का विरुद्ध ८ र ईङल्याण्डको रस्ट्रि
खुकुरीजलेनेपालको थारु लज लाई ६ का विरुद्ध ८ गोल गर्दै विजयी भएका छन ।प्रतियोगिता अन्र्तगत भोलि वाट
नकआउट चरणका खेल सुरु हुने छन् ।

टाईगर टप्स र थारु भिलेज
रिसोर्टको आयोजनामा जारी प्रतियोगीता कावासोती नगरपालिका १६ गुन्द्रही ढकाहा वनको चौरमा भईरहेको छ

प्रतियोगीतामा नेपाल, स्विजरलयाण्ड , श्रीलंका , अमेरीका
इंङल्याण्ड ,अरेविया , अस्ट्रेलिया लगाएतका ८ देशको सहभागीता रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव