२०८२, २९ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दार्चुला - DCL

जिविस आफैँले गरेको निर्णय कार्यान्वयन गरेन

२०७३, ५ माघ बुधबार ०५:५४

पंकज धामी/माघ ५, दार्चुला । जिल्ला विकास समिति दार्चुलाले आफैले गरेको निर्णय पनि कार्यान्वय गर्न सकेको छैन । 

केही महिना अगाडी सम्बन्धित गाविसमा नबस्ने गाविस सचिवलाई कार्वाही गरिने तथा कार्यालयमा नियमित उपस्थिति भएबाफत नेपाल सरकारले दिएको थप सेवा सुविधा पनि कटौती गर्ने निर्णय गरेको थियो ।

तर एक हप्ताको बीचमा शेरी, भगवती, धौलाकोट लगायतका गाविसहरुमा गाविस सचिव नियमित कार्यालयमा नहुँदा स्थानीयले सास्ती भोग्नु परेका सामाचार सार्वजनिक हुँदा पनि जिल्ला विकास समितिले यो विषयमा चाँसो देखाएको छैन् ।

प्रत्येक महिनाको चार गते गाविस सचिवहरुको बैठक बस्ने गरेको छ । दार्चुला जिल्लाका ३६ वटा गाविसमा जिविसले गरेको मूल्याङ्कनको प्रारम्भिक प्रतिवेदन अनुसार न्युनतम सर्तमापन (एमसि) मा हुनैनाथ, तपोवन, शिखर र लटिनाथ गाविस फेल भएको र कार्य सम्पादन मूल्याङ्कन(पीएम) मा शिखर र लटिनाथ गाविस फेल भएको सूचना अधिकारी युवराज जोशीले जानकारी दिनुभयो ।

 ती गाविसहरुलाई माघ १५ गते भित्र प्रतिक्रिया माग गरिएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन