२०८२, ४ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दार्चुला - DCL

खार खलंगा सडक खण्डमा असहज यात्रासँगै चर्को भाडा तिर्दै स्थानीय

२०७३, ९ माघ आईतवार ०३:१४

माघ ९, दार्चुला । खार खलंगा सडक खण्डको जामिरसम्मको सडक खण्डमा चल्ने महाकाली यातायातका जिपहरुले चर्को भाडा तिरेर असहज यात्रा गर्न बाध्य रहेको त्यहाँका स्थानीयले गुनासो गरेका छन् ।

त्यस रुटमा चल्ने जिपहरुले झण्डै २५÷३० किलोमिटरको बाटोमा प्रतिव्यक्ति २ सय ५० रुपैँया गाडी भाडा लिने गरेका छन् । साथै सामानको प्रतिकिलोग्राम ४ देखि ५ रुपँैयासम्म भाडा लिने गरेको नेकपा एमालका गाउँ कमिट सचिव ललितसिह ठगुन्नाले जानकारी दिनु भयो । 

त्यसैगरी सडकमा यात्रा असहज हुने र झुण्डीएर यात्रा गर्ने गरेका कारण ओभरलोड भएर दुर्घटनाको सम्भावना पनि उत्तीकै रहेको नेकपा माओवादी केन्द्रका जिल्ला कमिटि सदस्य धनिरामसिह ठगुन्नाले बताउनु भयो ।

सम्बन्धीत निकायले यस विषयमा चाँसो नदेखाएपछि त्यस क्षेत्रका स्थानीय जोखिमपुर्ण यात्रासँगै चर्को भाडा तिर्न बाध्य भएको गुनासो बढेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी पुस्तक जलाएको घटनाको छानबिन गरी कारबाही गर्न गृह मन्त्रालयको निर्देशन १३ अंकले बढ्यो नेप्से सरकारी तलब, भत्ता तथा सेवा–सुविधा नलिने रास्वपा सांसद सुदन गुरुङको घोषणा इनिशा बिक हत्या प्रकरणका दोषीलाई कारबाहीको माग गर्दै काठमाडौँमा खबरदारीसहित प्रदर्शन क्यानडा पठाउने भन्दै रकम ठगी गर्ने एक जना महिला पक्राउ