२७ पुष २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दार्चुला - DCL

सरकारी अनुदान लिएनन् दार्चुलाका मूक्त हलिया परिवारले

१० माघ २०७३, सोमबार ०२:२५

माघ १०, दार्चुला । नेपाल सरकारले हलिया मुक्तीको घोषणा गरेपछि उनीहरुलाई पर्नुस्थापन गर्नको लागि घर निर्माण, जग्गा खरिद तथा घर मर्मतका लागि आर्थिक सहयोग गरेको भएपनि दार्चुलामा २४ परिवार हलियाहरुले अनुदान लिएका छैनन् ।

चालु आर्थिक बर्षमा दार्चुला जिल्लाका लागि घर निर्माणका लागि १६ परिवार, घर मर्मतका लागि २० र जग्गा खरिदमा १६ परिवारका लागि आर्थिक सहयोग उपलब्ध गराएको भएपनि घर मर्मतका लागि १० र जग्गा खरिदका लागि १४ परिवार अझै सम्पर्कमा नआएको जिल्ला मालपोत कार्यालय दार्चुलाले जनाएको छ ।

जिल्ला मालपोत कार्यालयका सूचना अधिकारी नरबहादुर ठगुन्नाका अनुसार जग्गा खरिदका लागि चालु आर्थिक बर्षमा १६ परिवारको कोटा रहेको भएपनि ७ जनाको मात्रै निवेदन परेको र ती मध्ये पनि पाँच जना अझै आएका छैनन्

 जग्गा खरिदका लागि ३ लाख रुपैँया सरकारले अनुदान दिने गरेको छ । त्यसैगरी घर निर्माणका लागि भने सबैले प्रथम किस्तामा रकम बुझेका छन् भने घर मर्मत गर्न निवेदन दिएका १० परिवार पनि सम्पर्कमा आएका छैनन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला